समाज

भोजपुरको टेम्केमैयुङमा मातृत्व जोगाउने अभियान

भोजपुर । महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित चारदिने “मातृत्व जोगाउने अभियान” सफलतापूर्वक सम्पन्न भएको छ। आम नेपाली

पाँचथरमा ब्रेक फेल भएर अटो दुर्घटना, एक जना घाइते

पाँचथर । पाँचथरको काबेली प्रहरी चौकी नजिकै ब्रेक फेल भएर अटो दुर्घटना हुँदा एक जना घाइते भएकी छन्। याङवरक–थर्पुबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००२ ह २४६२ नम्बरको अटो शुक्रबार

विराटनगरमा सार्वजनिक स्थलमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । विराटनगरमा सार्वजनिक स्थलमा युवतीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार भदौ १९ गते दिउँसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–९ महेन्द्रचोकमा मोटरसाइकलमा

सुनसरीको रामधुनी स्थित चाम्लिङ होटल एण्ड लजबाट १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। शुक्रबार बिहान करिब ११ बजे होटलमा लागूऔषध ब्राउन सुगर

उद्धारमा खटिएका प्रहरीलाई गमबुट, ग्लोभ्स र मास्क सहयोग

विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार र विपद् व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीका लागि विभिन्न संघसंस्था तथा समाजसेवीले आवश्यक सामग्री सहयोग गरेका छन्। भदौ १०

अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखरा, १९ भदौ । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर

अपडेट : संखुवासभामा भरुवा बन्दुक प्रहारबाट शिक्षकको मृत्यु, घटनामा संलग्न एक जना पक्राउ

संखुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार साँझ करिब ७

आफन्त गुमाउनुको पीडामा पनि पीडितको सहयोगमा रजनी

काठमाडौं,१९ भदौ । अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको

सुनसरी, झापा र धनकुटाबाट एकै दिन ब्राउन सुगर तथा गाँजा सहित सात जना पक्राउ

विराटनगर । कोशी प्रदेशका सुनसरी, झापा र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ १८ गते सुनसरीको धरान उपमहानगरपालिका–५ बाट ३१ वर्षीय मनिराज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।