दाङ । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले १० थान भरुवा बन्दुक बरामद गरेको छ। शुक्रबार बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास
धनगढी, १९ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको अवस्था पीडादायी बन्दै गएको भन्दै समाजसेवी तथा निर्वर्तमान मेयर नृप वडले पीडितको राहत, उद्धार र
रौतहट १९ भदौ । नेपालमा प्राकृतिक विपद्बबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियान जारी रहेको छ। विपद्को यस घडीमा गायत्री तीर्थ शान्तिकुञ्ज हरिद्वारको टोलीले मानवीय संवेदनासहित राहत तथा सेवा
सञ्जय मिश्रा,रौतहट, १९ भदौ । रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा प्रेम विवाह गरेको दुई महिना नबित्दै १८ वर्षीया नवविवाहिता सुमेदी कुमारी पटेलको शंकास्पद मृत्यु भएपछि घटना रहस्यमय बनेको छ। सुमेदीको
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको भरुवा बन्दुक प्रहारबाट हत्या भएको जिल्ला
काठमाडौं, १९ भदौ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनदेखि थुनिएका दुई जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन
काठमाडौ, १९ भदौ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी
सुभाष कायस्थ/जनकपुरधाम, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको नाममा राहतको नाममा हुने अवैध क्रियाकलाप रोक्न धनुषा जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ । समितिको बुधबार बसेको
काठमाडौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान आठौं दिन पनि निरन्तर
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। आज बिहान करिब ३:३० बजे भे.१ ज.१६३४