समाज

जनकपुर अयोध्या रेल सञ्चालनको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

सुभाष कायस्थ/जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल भएको छ ।  जयनगरस्थित रेलवे कार्यालयमा

आजको मौसम: देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, १९ भदौ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

काठमाडाैं, १९ भदाैं । गौरा पर्व खासगरी नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा तथा भारतको उत्तराखण्ड (कुमाऊँ र गढवाल) क्षेत्रमा मनाइने एक अत्यन्तै महत्त्वपूर्ण र सांस्कृतिक पर्व हो। यो पर्व मुख्यतः भाद्र

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एकजनाको मृत्यु

इलाम । इलामको जोगमाई खोलाको माइबेनीका लागि बेली ब्रिजको सामान बोकेर आएको ट्रक इलाम नगरपालिका–१०, बाह्र गोलाई (गोदक) मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर

पुलिस स्कुलका विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा, शिक्षकले पनि दिए १ दिन बराबरको तलब

काठमाडौं, १८ भदौ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गरेका छन्।  विद्यालयमा गठन भएको विभिन्न क्लबमा आवद्ध

बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

विराटनगर । रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग

माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार बिहान बाटो काट्ने क्रममा सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्वस्तिका न्यौपाने गम्भीर घाइते

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

स्याङ्जा, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

मोरङ, उदयपुर र सुनसरीबाट लागूऔषध सहित सात जना पक्राउ

विराटनगर, भदौ १८ गते । मोरङ, उदयपुर र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। भदौ १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी)

झाडीमा लुकाइएको करिब १०८ किलो गाँजा बरामद

धनुषा । धनुषामा झाडीभित्र लुकाएर राखिएको १०७ किलो ९९८ ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री सडकको छेउमा रहेको झाडीमा गाँजा लुकाएर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।