समाज

छथर जोरपाटी गाउँपालिकामा एकल नृत्य प्रतियोगिताको फाइनल प्रतियोगिता भोलिबाट सुरु हुने

धनकुटा,२२ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एकल नृत्य प्रतियोगिताको फाइनल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ । छथर जोरपाटी गाउँपालिकाका महिला तथा बालबालिका शाखाको आयोजनामा बाल प्रतिभा पहिचान कार्यक्रम

धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण

धनकुटा । पूर्व मन्त्री तथा राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाको पहलमा धनकुटा अस्पताललाई पाच थान डायलासिस उपकरण प्राप्त भएको छ । ती उपकरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट

धनकुटा बजारमा तार व्यवस्थापनको काम सुरु

धनकुटा,२१ चैत । धनकुटा बजारको मदनचोक देखि परिचयमोड क्षेत्रमा बिजुलीका पोलमा अव्यवस्थित रुपले झुन्ड्याइएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोन लगायतका तार तथा उपकरणहरुलाई व्यवस्थित गर्ने अभियान सुरु गरिएको छ । धनकुटा

धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा, २१ चैत । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा

छथर जोरपाटीमा किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम

धनकुटा,२० चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आयोजना गरेको किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम अन्र्तगत आज परेवादिन स्वाथ्य चौकिमा कार्यक्रम सम्पन्न गरेको छ । जनस्वाथ्य ऐन २०७५ ले किशोर किशोरी

धनकुटा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य रायमाझीद्धारा पदबाट राजिनामा

धनकुटा,२० चैत । धनकुटा नगरपालिका ९ का वडा सदस्य मनोजकुमार रायमाझी सन्दिपले वडा सदस्य पदबाट राजीनामा दिएका छन्। गएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएको र हाल विविध कारणले

एमालेको मिसन ग्रासरुट अभियान : महालक्ष्मीका तीन सय ज्येष्ठ नागरिकलाई सम्मान गरिदै

धनकुटा, २० चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४०

धनकुटाका आम नागरिकको दैनिकी फेर्दै तमोर करिडोर

धनकुटा, १९ चैत (रासस) : निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर

धनकुटामा शैक्षिक भ्रमण, मनोरञ्जन संगै सिकाइपनि

धनकुटा । पछिल्लो समय बिद्यालयहरुले शैक्षिक भ्रमण निक्कै प्राथमिकतामा राख्ने गरेका छन् । शैक्षिक भ्रमणहरु केहि सिक्न भन्दा पनि घुम्न तथा मनोरन्जन बढि केन्द्रित हुने गरेको छ । तर धनकुटामा

कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित

धनकुटा । कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका छन् । कोशी पहाडी जिल्लाका विभिन्न आयोजनाहरुलाई जिल्ला बाहिरका पेट्रोलपम्पहरुले अबैध रुपमा पेट्रोलियम पद्धार्थ बेचेको भन्दै कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।