समाज

धनकुटामा ला’गुऔ’षध सहित २ जना पक्राउ

धनकुटा,२४ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न ६ को फेदी बाट प्रहरीले दूई जनालाई ला’गुऔ’षध ना’इट्रोजेपाम छ सय चक्की र फेनारगन ८३ एम्पुल सहित शनिबार पक्राउ गरेको जनाएको छ

महालक्ष्मी साना किसान कृषि सहकारी संस्था लि.को दोस्रो साधारणसभा सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी साना किसान कृषि सहकारी संस्था लि को दोस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चेतनाथ बराल ९मिलन ०को अध्यक्षतामा भएको साधारण सभालाई

प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न

धनकुटा,२३ पुष । प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको सहआयोजना र प्रदेश न

धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ स्थित धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथि प्रदेश नं

छथरजोरपाटी गाउँपालिकाको गाउँसभा आजबाट सुरु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको आर्थिक बर्ष २०७९र८० को दोस्रो गाउँसभा तथा १२ औं अधिवेशस आज शुक्रबार बाट सुरु भएको छ । गाउँसभामा विभिन्न ऐन निर्माण, संशोधन लगायतका निर्णय हुदै

शहिद प्रकाश थापा तेस्रो स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता नेपाल प्रहरी

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं १ घगंरुमा आयोजित शहिद प्रकाश थापा तेस्रो स्मृति कप १ नं प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा १ नं प्रदेश प्रहरी कार्यालय

नयाँ ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्नु पर्ने : कांग्रेस नेता

धनकुटा । नेपाली कांग्रेसका नेताहरुले अब नयाँ ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्नु पर्नेमा जोड दिएका छन् । पार्टीका केन्द्रिय सम्पादन समिति सदस्य एवं पूर्व मन्त्री सुनिल वहादुर थापा र

धनकुटा सहित देश भरका ४ जिल्लाको हावा अस्वास्थ्यकार रहेको जल तथा मौसम विज्ञानको भनाई

धनकुटा,२१ पुष । पानी नपरेका कारण धनकुटा सहित देश भरका ४ जिल्लाको हावा अस्वास्थ्यकार बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारकाठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र

धनकुटा महोत्सवको समुदघाटन प्रधानमन्त्री दाहालले गर्ने

धनकुटा,१९ पुष । धनकुटामा हुन गई रहेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको उत्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुने भएको छ । धनकुटामा माघ ६ गते

पाख्रिबास २ स्थित बालपञ्च माविको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं २ सान्नेमा रहेको श्री बालपञ्च माध्यमिक विद्यालयको ६१ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकउत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।