समाज

छथरजोरपाटी गाउँपालिकामा गरियो विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास

धनकुटा,१९ पुष । धनकुटाको छथरजोपाटी गाउँपालिकामा विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटा विपद् व्यावस्थापन समिती धनकुटाको आयोजना तथा छथरजोपाटी गाउँपालिकाको संयोजनमा

सकियो भेडेटारको खाना महोत्सव,१ करोड बराबरको कारोबार

धनकुटा,१९ पुष । अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा आयोजना गरिएको खाना महोत्सव सम्पन्न भएको छ । नयाँ बर्षको अवसर पारेर होटल एसोसिएसन

छथरजोपाटीमा माघेसंक्रान्तिको अवसरमा पुरुष खुल्ला भलिवल प्रतियोगिता हुने

धनकुटा,१९ पौष । धनकुटाको छथरजोपाटी गाउँपालिकामा मगरहरुको राष्ट्रिय पर्व माघेसंक्रान्तीको अवसरमा पुरुष खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । जोरपाटी लाफ समाज छथरजोरपाटी २ ले आयोजना गरेको प्रतियोगिता पौष २९

धनकुटा महोत्सवको विषयमा धनकुटा नगरपालिकाका मेयर तामाङ्ग सँग धनकुटा उद्योग वाणिज्य संघको छलफल

धनकुटा । औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवको विषयमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग सँग धनकुटा उद्योग वाणिज्य संघको टोलिले छलफल गरेको छ । संघका अध्यक्ष विजय

कोरोना भाइरसको संक्रमण जोखिम बाट बच्न छथरजोपाटी गाउँपालिकाको आग्रह

धनकुटा,१७ पुष । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयले

थाहा खबर डटकम तथा रेडियो थाहासञ्चार धनकुटा संवाददाता ईश्वर थापा सम्मानित

धनकुटा । थाहा खबर डटकम तथा रेडियो थाहासञ्चार धनकुटा संवाददाता ईश्वर थापा सम्मानित हुनुभएको छ । अंग्रेजि नयाँ वर्षको अवसर पारि आजबाट भेडेटारमा शूरु भएको १० औं भेडेटार फुड फेष्टिभलमा

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धनकुटा,१६ पुष । प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा शनिबारबाट तीन दिने खाना महोत्सव सुरु भएको छ । होटल एसोसिएसन भेडेटारले आयोजना

भोलिबाट प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा खाना महोत्सव हुँदै

धनकुटा, १५ पुष । प्रदेश न १ कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा भोलिबाट तीन दिन सम्म खाना महोत्सव हुँदैछ । होटल एसोसिएसन भेडेटारले आयोजना

धनकुटामा पनि यसरी मनाइंदै तमु ल्होसार

धनकुटा । आज तमु ल्होसार, गुरुङ समुदायले विभिन्न कार्यक्रम गर्दै भव्यताका साथ मनाउदैछन् । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो समुदायले ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन् ।

नेपाल प्रेस युनियन प्रदेश १ को पदाधिकारीका लागि धनकुटाबाट २ जनाको उम्मेदवारी हुने

धनकुटा,१४ पुष । नेपाल प्रेस युनियनको प्रदेश १ को सचिव र कोषाध्यक्ष पदका लागि धनकुटाका दुई जना पत्रकारलाई नेपाल प्रेस यूनियन धनकुटा शाखाले उम्मेदबार बनाउँने भएको छ । सचिव पदका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।