समाज

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

काठमाडौं, १५ भदौ । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। आइतबार राति कारागार

ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो १२ः३० बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ। शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको

मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

 मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दक्षिणबाट

झापामा भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ५ लाख मूल्यको फर्सीको बियाँ बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर

त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागमा उद्धारकर्मी सक्रिय

काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्। उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। हाल बाढी

‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी

काठमाडौँ, १३ भदौ। पूर्व एसपी राजेन्द्रबहादुर रेग्मीले आफन्तलाई जिम्मा नलगाई चितवनमा सामूहिक रूपमा बाढी(पहिरोका शव पुरिएकोमा आक्रोश व्यक्त गरेका छन्।  उनले राज्यको यो कदमले मानवीय संवेदनशीलता, विपद् व्यवस्थापन क्षमता र

भोटेकोशी बाढीमा मधेशका सम्पर्कविहिन १७४ मध्ये २३ जना सम्पर्कमा

 सुभाष कायस्थ/ जनकपुरधाम, १३ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्यामा नागरिक सम्पर्कविहिन भएका छन् ।  मधेश प्रदेश प्रहरी कार्यालयले शनिवार बिहान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।