समाज

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

काठमाडौँ, १३ भदौ। धादिङको सदरमुकाम धादिङबेँसीसँग सडक सम्पर्क पुनः स्थापित भएको छ।   गत बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले पुल बगाएपछि धादिङ सदरमुकामसँग सम्पर्क विच्छेद भएको चार

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ जम्मा गर्ने भएको छ। रसुवा भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनका महानगरपालिकाको

भोटेकोशी बाढी-पहिरो: बुद्ध एयरद्वारा भाडादर स्थिर, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

काठमाडौं, १३ भदौ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोपछि सिर्जित विषम परिस्थितिमा पनि आफ्नो हवाई भाडादर वृद्धि नगरेको स्पष्ट पारेको छ। कम्पनीले बाटोघाटो सहज

काठमाडौं सीडीओ कार्यालयको अपिल: बाढीपीडितका लागि राहत दिने भए जिल्ला प्रशासनमा सम्पर्क गर्नुस्

काठमाडौं, १३ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघसंस्था, कम्पनी, क्लब तथा नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सुरु गरेको छ। शुक्रबार एउटा गाडीबाट सुरु गरिएको उक्त सेवाको पहिलो दिन २

भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी पैसा चोरी गर्ने २९ जना पक्राउ

काठमाडौ । धादिङमा रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद पैसा निकालेर चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १०

बाढीपीडितलाई राैतहटका बालबालिकाको साथ: खाजा खर्च कटाएर ४७० रुपैयाँ सहयोग

सञ्जय मिश्रा, रौतहट, १३ भदौ । गत भदौ १० गते बुधबार बिहान भोटेकोशीमा आएको महाविनाशकारी बाढीले धेरैको घर मात्र बगाएन, धेरैका सपना र सहारा समेत खोसेर लग्यो। कसैलाई घाइते बनायो त कसैलाई

बाढीपीडितका लागि एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग

इटहरी, १३ भदाैं । बाढीपीडितका लागि रिलायबल फुड्स एन्ड बेभरेज प्रा.लि.को एक्सट्रेयल इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेकाे छ  ।   हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित

उदयपुर र सुनसरीबाट लागूऔषध र प्रतिबन्धित औषधि सहित ७ जना पक्राउ

विराटनगर, भदौ १३ गते । उदयपुर र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ। भदौ १२ गते उदयपुरको बेलका नगरपालिका–५ शिखरमाडीबाट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट

आजको मौसम: देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौं, १३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।