समाज

प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न किरात राई यायोख्खाद्वारा धनकुटा सहित १ नं प्रदेशका विभिन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेद्धारहरु सँग अन्तरक्रिया

धनकुटा । प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्ने विषयमा किरात राई यायोख्खाले धनकुटा सहित १ नं प्रदेशका विभिन्न जिल्लाका प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेद्धारहरु सँग अन्तरक्रिया गरेको छ

चाडपर्व मनाउन गएका फर्कन थाले, बजारमा चहल पहल बढ्दै

धनकुटा,१६ कार्तिक । नेपालीहरुका ठूला पर्वहरु दशैं, तिहार सकिए संगै यी पर्व मनाउन आफ्नो घर गएकाहरु फर्कन थाले पछि धनकुटा सदरमुकाममा समेत चहल पहल बढेको छ । नेपालीहरुले मनाउँने ठूला

वेप कार्यक्रममा सहभागी बिद्यार्थी दाहालको बिदाई

धनकुटा खबर संवाददाता । रुम्जाटार माध्यमिक बिद्यालय ओखलढुंगाबाट तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा १, हिलेमा कार्य अनुभव कार्यक्रम वेपका लागि ३ महिने कार्यक्रम सकेर बिद्यार्थी सुभम दाहाल आज औपचारिक

गठबन्धनका उम्मेद्धारको जितका लागि वडा र टोलटोलमा परिचालित हुनु :धनकुटा कांग्रेस

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आफ्नो सबै तहका नेताहरुलाई आ-आफ्नो वडा र टोलहरुमा गई निर्वाचन परिचालनको नेतृत्व गर्न निर्देशन दिएको छ । पार्टीका जिल्ला सभापति दिनेश राईले विज्ञप्ती प्रकाशित गर्दै

धनकुटामा असोज महिनाको उत्कृष्ट प्रहरी राई घोषित

धनकुटा । कारागार सुरक्षा गार्ड धनकुटामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार उपेन्द्र राई असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । सर्बोत्कृष्ट घोषित भएका राईले विभागीय नीति अनुरूप आदेश निर्देशनको पालना

नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीद्वारा परेवादिनमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित भेला सम्पन्न

धनकुटा । नेकपा एमाले पार्टी छथर जोरपाटी गाउँ कमिटीले आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित भेला वडा नं ५ परेवादिनमा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि

एमाले धनकुटाद्वारा छथरजोरपाटी गाउंपालिकामा घरदैलो तथा वडा नं ३ र ४ को संयुक्त कोण सभा सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटाले छथरजोरपाटी गाउपालिकामा चुनावी अभियान अन्तर्गत घरदैलो तथा गाउपालिका वडा नं ३ र ४ को संयुक्त कोण सभा सम्पन्न गरेको छ । काजिमाने बजारमा छथरजोरपाटी गाँउपालिका

नेवि संघ धनकुटाले जिल्लाको ७ वटै पालिकामा संयोजक तोक्यो

धनकुटा । आगामी मंशिर ४ गते हुन लागेको प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थी संगठन (नेवि संघ) धनकुटाले जिल्लाको ७ वटै पालिकामा

अभियानलाई तिव्रता दिंदै एमालेका उमेद्वार निरन राई

नारायण कुमार राई/धनकुटा १४,कार्तिक । नेकपा एमाले धनकुटाको तर्फबाट प्रदेश ‘क’ का उमेद्वार निरन राईले आफ्नो क्षेत्रका मतदाताहरु संग दोस्रो चरणको भेटघाटलाई तिब्रता दिनुभएको छ । राईले यस अघि प्रतिनीधि

धनकुटामा समेत हर्षोल्लासका साथ मनाइयो छठ पर्व

धनकुटा,१३ कार्तिक । सूर्यको आराधना गरेर मनाइने छठ पर्व धनकुटामा समेत मनाईएको छ । तराईका जिल्लाहरुमा बिशेष गरेर मनाईन छठ पर्व पछिल्लो समेय पहाडी जिल्लाहरुमा समेत मनाउन थालिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।