समाज

साँगुरीगढी गाउँपालिकाले विद्यार्थीको दिवा खाजामा १० रुपैयाँ थप गर्ने

धनकुटा,२९ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका बालबालिकाहरुलाई दिवा खाजाका रुपमा सरकारले संघिय सरकारले दिने १५ रुपैयाँमा १० रुपैयाँ थप गरि दिवाखाजाका लागि दिने भएका छ

एमालेसँग एक्लै लड्ने सामार्थ्य कुनै दलसँग नभएको : इन्द्रमणि पराजुली

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा

दूर-दराजका नागरिकहरु संग भेटघाट गर्दै एमालेका उमेद्वारहरु

नारायण कुमार राई,धनकुटा । नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश सभा ‘क’ का उमेद्वार निरन राईले साँगुरीगढी गाउँपालिका वडा नं.९ र १० का बिभिन्न गाउँका नागरिकहरु संग

नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाद्वारा प्रदेश सभा स्तरिय निर्वाचन परिचालन समिति गठन

धनकुटा । नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाले प्रदेश सभा स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति सभापति राजन

तरकारी बजार ब्यवस्थापनका कुशल ब्यवस्थापक मेघेन्द्र गुरुङ

जीवनप्रसाद राई । नेपाली सेरोफेरो, बैक, बिमा, बित्त कम्पनी, कम्पनीहरुको सफलतामा सफल तथा कुशल ब्यवस्थापकको बारेमा चर्चा र परिचर्चा हुने गरेको बिभिन्न पत्रपत्रिका तथा अनलाईन खबरहरुमा हामीले पढ्ने गरेका छौ

धनकुटा नेविसंघ सभापति पार्टीवाट निष्काषित

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ

छथरजोरपाटीमा एमालेको पालिका स्तरिय वृहत् भेला सम्पन्न

धनकुटा । छथरजोरपाटी गाउपालिकामा आज एमाले पार्टीको पालिका स्तरीय वृहत् भेला सम्पन्न भएको छ । एमाले गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगरको अध्यक्षता , नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला

पाख्रीबासमा एमाले निर्वाचन परिचालन कमिटीको पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन परिचालन कमिटीको पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । आसान्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका

धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले पाए चुनाव चिह्न माछो

धनकुटा,२६ असोज । प्रतिनिधी सभाका लागि धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिए यूवा नेता हेमराज भण्डारीले चुनाव चिह्न माछो पाएका छन् । निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको

धनकुटाबाट ला’गुऔ’षध गाँ’जा सहित २ जना पक्राउ

धनकुटा, असोज २६ । धनकुटा नगरपालिका-९ चिम्सुवाबाट नियन्त्रीत ला’गुऔ’षध गाँ’जा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।