समाज

धनकुटामा पत्रकार र राजनैतिक दल संग निर्वाचन आचार संहिताबारे छलफल

धनकुटा, १ कार्तिक । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राजनैतिक दल, उम्मेदवार, दलका भातृ संगठन र पत्रकारहरुले पालना गर्ने पर्ने आचार संहिताकोबारे धनकुटामा मुख्य निर्वाचन

निर्वाचन नजिकिए संगै उम्मेदवारहरुको घरदैलो कार्यक्रम तिब्र

धनकुटा । आगामी मंशिर ४ का लागि तोकिएका प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा उम्मेद्धारहरुले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसैक्रममा आज गठबन्धन दलमा सम्वद्ध उम्मेद्धारहरुले

जिल्ला प्रहरी कार्यालय धनकुटाले यसरी मनायो ६७ औ प्रहरी दिवस

धनकुटा,३१ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले ६७ औ प्रहरी दिवश भव्यताका मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कर्तब्य पालनाको शिलशिलामा वीरगति प्राप्त

धनकुटामा पिकअप गाडीमा आ’गला’गी

धनकुटा,३१ असोज । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ चारखोलाई गोलाई नजिक कोशीलोक मार्गमा हिलेबाट धरान तर्फ टमाटर लोड गरी जादै गरेको प्रदेश नं.२(०१(००१ च०२४१ नंम्बरको योध्दा पिकअप गाडीमा

धनकुटाको चौबिसेमा १ घरमा आ’गला’गी हुंदा १ लाख १० हजार मूल्य बराबरको क्षति

धनकुटा,३१ असोज । धनकुटाको चैबिसे गाउँपालिकामा आइतबार साँझ भएको आ’गला’गीबाट चैबिसे गाउँपालिका ७ का महेन्द्र लिम्बुको २ तले बाँस, काठ, माटो र खरले बनेको घरमा आगलागी हुंदा अन्न पात, लत्ताकपडा

धनकुटामा फुलेन सयपत्री, किसान समस्यामा

धनकुटा, ३१ असोज । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी

धनकुटामा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन हेमराज भण्डारीलाई

धनकुटा,३० असोज । धनकुटामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई निशर्त समर्थन गर्ने भएको छ । सक्षम र योग्यलाई राजनीतिमा अघि बढाउनु पर्छ भन्ने कुरामा राष्ट्रिय

धनकुटामा दल तथा स्वतन्त्रहरुको चुनावी अभियान तिव्र

धनकुटा,३० असोज । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर धनकुटामा सत्ता गठबन्धन दल, नेकपा एमाले, स्वतन्त्र लगायतका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार अभियान तिव्र पारेको छन् । सत्ता गठबन्धन दल,

पूर्व सांसद राईले गरे भेडेटार-आहाले–धरान सडक कालोपत्रे गर्ने बाचा

नारायण कुमार राई,धनकुटा । नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राईले भेडेटार–आहाले–धरान सडक खण्ड कालोपत्रे गर्ने काम पुरा गर्ने बाचा गर्नुभएको छ । राईले शनिबार साँगुरीगढी गाउँपालिकाका नागरिकहरुलाई भेटघाटका क्रममा

पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकालाई

धनकुटा । धनकुटाको पाख्रीबासमा सञ्चालित पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगिताको जित धनकुटा नगरपालिकाले हात पारेको छ । फाईनलमा सागुरीगढी गाउँपालिका सँग भिडेको धनकुटाले पेनाल्टीमा ० को विरुद्ध



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।