समाज

छथरजोरपाटी गाउँपालिका १ मा कांग्रेसको १९ सदस्यीय टोल समिती गठन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ साविक हात्तीखर्क गाविस वडा नं ५ मा आज नेपाली कांग्रेसले १९ सदस्यीय टोल समिती गठन गरेको छ । नव-गठित टोल समितिको सभापतिमा गञ्ग बहादुर

जनयु’द्ध र जनआ’न्दोलनका उपलब्धिहरुलाई बचाउन राजनीतिक दलद्वारा आफुहरु एकतावद्ध हुने घोषणा

धनकुटा । जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुलाई बचाउन विभिन्न तीन राजनीतिक दलले आफुहरु एकतावद्ध हुने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी धनकुटाले आज पत्रकार

जिल्ला प्रसाशन कार्यालय धनकुटाले आलोपालो सेवा दिने

धनकुटा,१८ माघ । जिल्ला प्रशासन कार्यालय धनकुटा कोरोना भाइरसको जोखिमका कारणले कार्यलयबाट दिने सेवालाई आलोपालो गर्ने भएको छ । माघ २० गते देखि माघ २८ गते सम्म जिल्ला भित्रका सेवाग्राहिहरु

धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुललाई अन्तराष्ट्रिय स्कुल अवार्ड

धनकुटा । धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले अन्तराष्ट्रिय स्कुल अवार्ड जितेको छ । ब्रिटिस काउन्सिलद्धारा सञ्चालित अन्तराष्ट्रिय स्कुल अवार्ड (आइ.एस.ए) मा सहभागीता जनाएर धनकुटा ५ बालमन्दिर स्थितको धनकुटा इङलिस सेकेण्डरी

राष्ट्रिय भूमी आयोग धनकुटा जिल्लाको कार्यालय उद्घाटन, पदवहाली सगै काम शुरु

धनकुटा । राष्ट्रिय भूमी आयोग धनकुटा जिल्लाको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति धनकुटका उपप्रमुख बंगला देवी राई र आयोगका धनकुटाका नवनियूक्त जिल्ला अध्यक्ष बल वहादुर राईले संयुक्त

छथर जोरपाटीमा कांग्रेसको १७ सदस्यीय टोल समिति गठन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउपालिका १ हात्तिखर्कमा आज नेपाली कांग्रेसले आफ्नो १७ सदस्यीय टोल समिति गठन गरेको छ । नवगठित टोल समितिको सभापतिमा टेक बहादुर तामाङ, उप-सभापतिमा गोविन्द कटुवाल,

धनकुटामा हिजो थप १५ मा कोरोना संक्रमण पुष्टि

धनकुटा ।धनकुटामा हिजो १५ कोरोना संक्रमित थपिएका छन् । ४ जनाको पिसिआर परिक्षण गर्दा ४ जना र १२ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले

धनकुटा नगरपालिकामा कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ६

धनकुटा,१७ माघ । धनकुटा नगरपालिकामा कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ६ जना रहेको जनाईएको छ । धनकुटा नगरपालिकामा आज कोरोनाका ७ जना नयाँ संक्रमित थपिएका छन् । ३ जनाको

धनकुटामा आज २५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० जनाको पिसिआर परिक्षण गर्दा ९ जना र १७ जनाको पिसिआर परिक्षण गर्दा १६ जना पोजिटिभ भै जम्मा

पाख्रिबासमा १ करोड ३२ लाखको नमुना कफी कार्यक्रम (फोटो फिचर सहित)

नारायण कुमार राई/धनकुटा,१६ माघ । पाख्रिवास नगरपालिकामा सञ्चालन गरेको नमुना कफी खेती कार्यक्रमका विषयमा नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रगती विवरण सार्वजनिक गरेको छ । खेतीका बिषयमा विभिन्न टिकाटिप्पणी बाहिर आएपछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।