धनकुटा खबर, जेठ ८ । नेकपा एमालेले सोमबार धनकुटाको ४ नं वडामा चुनावी अभियान सन्चालन गरेको छ । वडाको लोकसेवा क्षेत्रका जनताहरुलाई लक्षित गरेर वडाका अध्यक्ष अघमशेर राईको अध्यक्षतामा कोणसभाको
धनकुटा खबर, जेष्ठ ८ । स्थानीय तहको दोश्रो चरणको र्निाचन व्यवस्थित तथा मर्यादित तरिकाले सम्पन्न गर्ने लक्षका साथ स्थानीय शान्ति समिति धनकुटाले आज जिल्लाको छथर जोरपाटी गाउपालिकामा द्धन्द व्यवस्थापन विषयक
धनकुटा खबर, जेठ ७ । नेपाली कांग्रेस धनकुटाले धनकुटामा मात्र बसोबास गर्ने सिमान्तकृत आठपहरीया जातिबाट दिनेश आठपहरीयालाई धनकुटा नगरपालिकाको लागि मेयर उमेद्वार पदका लागि अगाडि सारेको छ । देश संघियतामा
धनकुटा खबर, जेठ ४ । मुसलधारे पानीसंगै परेको असिनाले धनकुटाको डाँडाजार र तुंखाका किसानले लगाएको दुई करोड भन्दा बढी तरकारी नष्ट गरेको छ । हावाहुरी संगै आएको आसिनाले डाँडाबजारका किसानले
धनकुटा खबर, जेठ ३ । धनकुटा साबिक बुढिमोरङ गाबिसका दाजुभाईले बर्षौ देखि आफ्नो नीजि लगानीमा भलिवल प्रतियोगीताको आयोजना गर्दै आएका छन् । उनीहरुले आफ्ना स्वर्गीय स्व.टक्कर बहादुर र कान्छीरानी ईवाहाङ्ग
धनकुटा खबर । भुत भनेपछि बम बहादुर अहिले पनि झस्किन्छन् । भुत भाग्यो कि भागेन तर भुत खेदाउने क्रममा बम बहादुरले झण्डै ज्यान गुमाए । कुरा बैसाख २५,२६ गते तिरको
धनकुटा खबर, बैशाख ३१ । सुनसरीको दुहवीबाट धनकुटाको आँखिसल्ला बजारमा खाद्यन्न लिएर जाँदै गरेको एक मालवाहक ट्रक दुर्घटना भएको छ । छिन्ताङ्गबाट आउँदै गरेको माईक्रोलाई साईड दिने क्रममा ना ४
धनकुटा खबर, २९ वैशाख । धनकुटा ईङ्गलिस सेकेन्डरी वोडिङ्ग स्कुल धनकुटाको ८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित
धनकुटा खबर, बैशाख २९ । धनकुटाको कावेली बिकास बैकसंग तेह्रथुमको माउण्ट मकालु डेप्लोपमेन्ट बैक गाभिएको छ । बिकास बैकहरुले असार मसान्त सम्म अनिवार्य ५० करोड चुक्ता पूँजी बनाउनुपर्ने नेपाल राष्ट
धनकुटा खबर, बैशाख २३ । धनकुटाको महालक्ष्मी नगरपालिकाको मूर्तिढुङ्गामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला पशूसेवा कार्यलय धनकुटाको आयोजनामा सञ्चालित उक्त एक दिने शिविरमा १ हजार ७ सय