समाज

धनकुटाबाट भोजपुर जाने नयाँ सडक सन्जाल निर्माण

धनकुटा खबर, बैशाख २४ । कोशी राजमार्गको धरान–धनकुटा स्थित गुठिटार देखि भोजपुरको दक्षिणमा रहेको घोडेटार बजार सम्म जाने ४० किलोमिटर नयाँ सडक सन्जाल निर्माण गरिएको छ । साबिक बेलहारा, आँखिसल्ला

कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई उद्घोषण तथा भाषण प्रशिक्षण तालिम

धनकुटा खबर, बैशाख २३ । धनकुटाको साँगुरी गाढी गाउँपालिका वडा नं ९ र १० का नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई उद्घोषण तथा भाषण प्रशिक्षण तालिम प्रदान गरिएको छ । सागुरी गाढी

धनकुटाको मूर्तिढुङ्गामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन, बैशाख २७ गते लेगुवा सालघारीमा हुने

धनकुटा खबर, बैशाख २३ । धनकुटाको महालक्षमी नगरपालिका वडा नं ९ मूर्तिढुङ्गामा आज निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला पशूसेवा कार्यलय धनकुटाको आयोजनामा सञ्चालित शिविरमा १७ सय

चुनावलाई मर्यादित बनाउन धनकुटामा सर्वदलिय निर्वाचन सन्चालन समिति गठन गरियो

धनकुटा खबर, बैशाख २२ । आसन्न जेठ ३१ गतेको स्थानिय तहको चुनावलाई मर्यादित बनाउन धनकुटामा १८ सदस्यीय सर्वदलिय निर्वाचन सन्चालन सहयोग समिति गठन गरिएको छ । धनकुटाबाट निर्वाचनमा भाग लिने

धनकुटाका कृषकलाई १४ लाख १९ हजार मुल्य बराबरको उपकरण तथा कृषि सामाग्री बितरण

धनकुटा खबर, बैशाख २१ । कृषि सम्बन्धि सूचना आदानप्रदान गरी कृषि क्षेत्रका समस्था सभाधान गर्न कृषि मन्त्रालयले धनकुटाका ४३ अगुवा किसानहरुलाई सूचना सामाग्री बितरण गरेको छ । मन्त्रालयले बिहिबार एक

धनकुटामा प्रभातफेरी

धनकुटा खबर, बैशाख २० । २४ औं बिश्व प्रेस स्वत्रन्त्रता दिवसको अबसरमा पत्रकार महासंघ धनकुटाले प्रभातफेरीको आयोजना गरेको छ । स्थानिय भीमनारायण चौक देखि शुरु भएको प्रभातफेरी मदन चौकमा गएर

भोल्टेज कम भै विद्युतीय मिल चल्न नसकेपछि धनकुटा मारेकटहरेका बासिन्दाहरु पानीघट्टाबाटै भरपुर फाईदा लिँदै (फोटो फिचर सहित)

धनकुटा खबर । न्यून भोल्टेजका कारण बिद्युतिय उपकरणहरु चल्न गाह्रो भईरहेको बेला धनकुटा मारेकटहरेका वासिन्दाहरुले भने खोलाको पानीद्वारा सन्चालित वाटर टर्वाइन (पानीघट्टा ) बाट मिल सञ्चालन गरेर भरपुर फाइदा लिइरहेका छन्

‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारा सहित शुरु भएको ‘अन्तराष्ट्रिय श्रमिक दिवस’ धनकुटा हिलेमा पनि मनाईयो

धनकुटा खबर, बैशाख १८ । यस वर्षको १२८ औँ अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे’ दिवस आज विविध कार्यक्रम गरी हिलेमा पनि मनाईएकोछ । नेपाल ट्रेड युनियन जिफण्ट धनकुटा र क्यूपेक

अपडेट: निर्वाचन विरोधी गतिविधी र जबरजस्ती चन्दा असुली आरोपमा विप्लप नेतृत्व माओवादीका ६ कार्यकर्ता पक्राउ

अपडेट: धनकुटा खबर, बैशाख १८ । निर्वाचन विरोधी गतिविधी र जबरजस्ती चन्दा असुलीको आरोपमा नेत्रविक्रम चन्द समुह माओवादीका पक्राउ पर्ने कार्यकर्ताको संख्या ६ पुगेको छ । निर्वाचन बिरोधी गतिबिधी गरेको

धनकुटा नगरमा मेयरका लागि माओवादीका ८ आकांक्षी, आफ्नो श्रीमान् र श्रीमती उप–मेयर हुनुपर्ने माग

धनकुटा खबर, बैशाख १७ । धनकुटाको स्थानिय ७ तह मध्ये सबैभन्दा महत्वपूर्ण तह मानिएको धनकुटा नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रमा ८ जनाले दाबी गरेका छन् । मुलका ठूला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।