समाज

कृषि पर्यटन प्रवद्र्धन र आर्थिक लगानीको पर्खाईमा धनकुटा !

धनकुटा खबर, धनकुटा नेपाल सरकारको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) मा यो बर्ष सहित लगातार पाचौं पटक प्रथम भएको जिल्ला हो । यसले धनकुटा बिकासका लागि सरोकारवाला सबै पक्ष

१० लाख लागतमा पाख्रीबासको शिवालय मन्दिर जिर्णोद्धार कार्य गरिँदै

धनकुटा खबर, वैशाख ८ । धनकुटाको पाख्रीबास बजार स्थितको धार्मिक स्थल शिवालय मन्दिरको जिर्णोद्धार कार्य अन्तर्गत अहिले मन्दिरको पूर्व पट्टीको पर्खाल लगाउने काम सकिएको छ । मन्दिर पूर्न मर्मत गर्ने

पाख्रीबासमा बुद्धको मूर्ति निमार्ण गर्न थालियो

धनकुटा खबर, बैशाख ७ । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल तथा पिकनिक स्र्पोट श्री संसारीमाई पूजा सिमसार क्षेत्रमा गौतम वुद्धको मूर्ति निमार्ण गर्न थालिएको छ ।

धनकुटाको पुजीगत खर्च ४४ प्रतिशत मात्र

धनकुटा खबर । चालु आर्थिक वर्षको ९ महिनामा धनकुटाको पुँजीगत खर्च ४४ प्रतिशत मात्र भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनकुटाले जानकारी दिएको छ । कार्यालय धनकुटाबाट निकासी हुने स्थानिय

अब महिन्द्राको शो–रुम धनकुटामा !

धनकुटा खबर, बैशाख ६ । महिन्द्रा कम्पनीले स्कुटी र मोटरसाईकलको २७ औं शो–रुम धनकुटा सन्चालनमा ल्याएको छ । अग्नी मोट्रोईन्क काडमाण्डौले निशान ईन्टरप्राईजेज धनकुटाको सहकार्यमा धनकुटाको जिरो प्वाईनटमा उक्त शो–रुम

घरेलु धनकुटाले जिल्लाका ७७८ यूवाहरुलाई शिप बिकास तालिम दिने

धनकुटा खबर, बैशाख ५ । घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाले चालु आव ०७३÷०७४मा धनकुटाका ७ सय ७८ यूवाहरुलाई लघु उद्याम सम्बन्धि शिप बिकास तालिम दिने भएको छ ।

आचारसहिंता उलंघनको उजुरी पछि राजनितिक दलहरुलाई सचेत

धनकुटा खबर, बैशाख ४ । निर्वाचन आचारसंहिता विपरितका कार्य भैरहेको उजुरी आउन थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जिल्लामा कृयासिल राजनितिकदलहरुलाई सचेत गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले

मतदान शिक्षा सबैले बुझ्न जरुरी छ : सभासद ताम्ली

धनकुटा खबर, वैशाख ४ । मतदान सम्बन्धि मतदाताहरुले बुझेमात्र जनताहरुले आफुले रोजेको र चाहेको उमेदवारलाई सहीरुपमा मतदान गर्न सक्ने धनकुटाका महिला सभासद अन्जना ताम्लिले बताउनुभएको छ । सामूदायिक सचेतता र

धनकुटाबाट ७ तह मध्ये ५ तह नै जित्ने नेपाली काँग्रेस धनकुटाको दाबी (भिडियो सहित)

चुनावी माहोल तातिएको बेला आसन्न स्थानिय तहको चुनावमा धनकुटाको चुनावमा नेपाली काँग्रेस धनकुटाले धनकुटाको सातौं ७ तह मध्ये ५ वटा जित्ने दाबी गरेको छ । उक्त सन्दर्भमा नेपाली काँग्रेस धनकुटाका

धनकुटामा पनि आयो रु. १ सयमै अंग्रेजी पढ्न पाउने बिद्यालय

धनकुटा खबर, बैशाख ३ । मासिक शुल्क रु १ सयमा नर्सरी देखि एमबिबिएस तह सम्म पढाई हुने समता बिद्यालयको ५१ औ शाखा बिद्यालय धनकुटामा पनि सन्चालनमा आउने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।