सोल, ३१ बैशाख । उत्तर कोरियाले आज बिहान फेरी अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको
बग्दाद (इराक), ३१ वैशाख । इराकको पश्चिमी अनबारमा प्रान्तमा इराकी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा १३ जना इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकूको मृत्यु भएको छ । आइएस लडाकूका विभिन्न
नयाँदिल्ली, ३१ वैशाख । भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको
सिन्जिआङ (चीन), २८ बैशाख । चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।
कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा
टोकियो, २६ बैशाख । दक्षिणी जापानमा मङ्गलबार शक्तिशाली भूकम्प आएको छ । यद्यपी यस भूकम्पको कारण हालसम्म सुनामीको चेतावनी भने तत्काल दिइएको छैन र भूकम्बाट मानवीय र सम्पत्ति क्षतिको कुनै
जुरिच (स्विट्जरल्यान्ड), २२ वैशाख । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको
नयाँदिल्ली, २३ वैशाख । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार अस्पताल भर्ना भएका छन् । विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको
भारतको कर्नाटककी कलाकार रेखा सिन्धुका मृत्यु भएको छ। बेंगलरु हाइवेमा शुक्रबार भएको कार दुर्घटनामा उनको मृत्यु भएको हो। चेन्नइमा बस्दै आएकी रेखा बेंगलरु जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ।
बेइजिङ्ग, २२ बैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भरेकोछ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको