इस्लामाबाद, २२ वैशाख । पाकिस्तानको बलुचिस्तान प्रान्तका अधिकारीहरुका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमा पार गर्ने इलाकामा अफगानिस्तानतर्फबाट शुक्रबार भएको गोली प्रहारमा परी एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ । बिनाकारण
नयाँ दिल्ली, २२ वैशाख । भारतीय सर्वौच्च अदालतदले शुक्रबार सन् २०१२ मा भएको सामूहिक बलात्कार र हत्या काण्डका चार व्यक्तिलाई मृत्यु दण्डको सजायलाई समर्थन गरेको छ । सन् २०१२ को
मोगादिसु, २१ बैशाख । सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका सेनाको गाली लागी मृत्यु भएको छ । सेनाले मन्त्री सिराजीमाथि स्लामिक लडाकू ठानेर गोली
कतारमा विस्तारै तापक्रम बढ्दै गएको छ । मे महिना सुरु भएसँगै तापक्रम ४० डिग्रि पुगेको छ । यो अवस्थामा विशेष ध्यान दिन कतारको जलवायु विभागले विभिन्न सचेतना अपनाउन आग्रह गरेको
इस्लामाबाद, २० वैशाख । पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।
बेइजिङ : भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामालाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीकै केही उच्च नेताहरूले सहयोग गरिरहेको खुलासा भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले पहिलोपटक सार्वजनिक रूपमै यस्तो
बेरुत (लेवनान), १९ वैशाख । सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको
वैशाख, फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । मिनडानाओ आइल्याण्डको तटीय क्षेत्र केन्द्र विन्दु भएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ । शनिबार बिहान भएको
मुम्बई— बलिउड अभिनेता एवं सांसद विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको छ। १४० भन्दा बढी फिल्ममा अभिनय गरेका उनको बिहीबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो।
बेरुत ,१४ बैशाख । सिरियाको राजधानी दमासकसनजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको बिशेष कारण नबताइ मानव अधिकार समूहले जानकारी दिएको छ । विस्फोटन भीषण भएको यसको