विश्व

रक्सीका लागि महिला चालक दलसँग भिडेपछि विमानको आकस्मिक अवतरण

काठमाडौं । उडिरहेको विमानमा एक महिलाले हंगामा मच्चाइन् । मदिरालाई लिएर विमान परिचारिकासँग झगडा भयो । कुरा झडपसम्म पुग्यो । स्थिति यति बिग्रियो कि विमानलाई डाइभर्ट गर्नुपर्‍यो । अवतरणपछि महिलालाई

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

क्विटो, २० साउन (रासस/सिन्ह्वा) : पूर्वीइक्वेडरको पिचिन्चा प्रान्तमा शुक्रबार एउटा अन्तरप्रदेशीय बस पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । एकीकृत सुरक्षा सेवाले जनाएअनुसार पिफो–पापलाक्ता

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

महेन्द्रनगर, २० साउन । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई तीन वर्ष कैद सजाय

पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान गिरफ्तार

काठमाडौं । तोशाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन

एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्

काठमाडौं, २० श्रावण । कुनै चोटपटक वा कुनै पीडाहुँदा सामान्यतया मानिसको आँखाबाट आँसु आउछ। तर, रूनु बाहेक कहिलेकाही खुसीमा पनि आँखाबाट आँसु आउँछ। तर, के कहिले सुन्नु भएको छ कि

भीषण वर्षाका कारण एक जनाको मृत्यु, चार जना बेपत्ता

चाङ्चुन, २० साउन, (रासस-सिन्ह्वा) -चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका

केदारनाथ पहिरोमा दुई नेपालीको मृत्यु

केदारनाथ धामको पैदलयात्रा शुरू हुने स्थान नजिकै साउन १८ गते राति पहिरो गएको थियो। पहिरोमा परि १६ जना नेपाली हराइरहेको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। राजदूताबासले प्रेस विज्ञप्ति जारी गरी

सर्वोच्चद्वारा भारतीय कांग्रेस नेता राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद पुनर्बहाली

भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको दुई वर्ष कैदको सजाय सर्वोच्च अदालतले रोकेको बीबीसी हिन्दीले

हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डमा पहिरो, १० जना नेपालीसहित १९ जना बेपत्ता

काठमाडौं । भारतको उत्तरखाण्ड राज्यमा पहिरोले एउटा होटल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।