विश्व

संसद् विघटन हुने

इस्लामवाद। पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् । सांसदहरूको सम्मानमा रात्रि भोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए ।

अफगानिस्तानमा तालिवानले तोडेको बुद्धको मूर्ति हेर्न पर्यटकको घुइँचो

अफगानिस्तान । रमणीय बाम्यान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत कायम राख्न प्रयास गरिरहेको छ, लाखौं पर्यटकहरू यस प्रान्तको बन्द ए अमिर भ्रमण गर्न आउँछन्, यो समुद्र सतहबाट करिब

एक हप्तामा तीन जनालाई सिंगापुरमा दिइयो मृत्युदण्ड

एजेन्सी । सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार अर्थात् आज सिंगापुरको सरकारले ३९ वर्षका युवक मोहम्मद सालेह अब्दुल लतिफलाई फाँ’सी दिएको हो । उनीबाट सन् २०१९

चीनमा १४० वर्ष यताकै भीषण वर्षा, बाढीका कारण जनजीवन प्रभावित

चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । उत्तरी

प्रधानमन्त्री ट्रुडो र सोफीबीच सम्बन्धविच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गर्नुभएको छ । वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उहाँकी

मानिसबाट कुकुर बनेका व्यक्तिले अब के खान्छन् ?

काठमाडौं । जापानका एक व्यक्ति आजकल आफ्नो अनौठो शौकका कारण चर्चामा छन् । टोको-सानलाई कुकुर बन्ने मन थियो, जसलाई पूरा गर्न उनले कुकुरको जस्तै पोशाक बनाए। पहिरन लगाएर उनी अहिले

अष्ट्रेलियाको समुन्द्रमा भेटिएको भग्नावशेष भारतको स्याटेलाइटको भएको पुष्टी, यो कति खतरनाक हुन्छ ?

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार पुष्टि गरेको छ कि जुलाई १७ मा अस्ट्रेलियाको पश्चिमी तटमा भेटिएको रहस्यमय वस्तु यसको रकेट पीएसएलभीको भग्नावशेष हो। चन्द्रयान–३ को सफल

भारतलाई पाकिस्तानले दियो संकेत, शहबाज सरिफले भने– वार्ताका लागि तयार तर…

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मंगलबार भारतको नाम नलिई वार्ताको प्रस्ताव राख्दै सबै गम्भीर र विचाराधीन मुद्दाहरू समाधान गर्नुपर्ने बताएका छन्। उनले गरिबी र बेरोजगारीसँग लड्नु पर्ने भएकाले दुवै

नचल्ने घोषणापछि भारतीय दुई हजार रुपैयाँको नोट ८८ प्रतिशत फिर्ता

काठमाडौं । भारतीय रिजर्भ बैंकले मंगलबार २००० को नोट चलन बाहिर भएको घोषणा गरेपछि ८८ प्रतिशत नोट बैंकमा फिर्ता भइसकेको बताएको छ । बैंकहरूको तथ्याङ्कको आधारमा आरबीआईले जुलाई ३१ सम्म

प्रसिद्ध कला निर्देशक नितिन देसाइले आत्महत्या गरे

काठमाडौं । हिन्दी सिनेमा जगतबाट एउटा चकित पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले बुधबार बिहान आत्महत्या गरेका छन् । उनको मृत्युको खबर सार्वजनिक हुनासाथ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।