एजेन्सी । कोरोनका कुनैपनि सं,क्रमितसँग नजिक सं,म्पर्कमा आएकाबारे सूचित गराउने चिनियाँ सरकारले नयाँ एप निर्माण गरेको छ । बीबीसीका अनुसार यसमा भा,इरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने
झापामा सिन्दूर हा,ल्नेबेलामा हात नचल्दा विवाह भा,डिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अ,स्वीकार गरेको
एजेन्सी । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ६२ सीटमा विजय भएको छ । कुल ७० सीटको विधानसभामा आपले ६२ सीटमा विजय गर्दा भारतीय
एजेन्सी : कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यो रकम भाइरसबिरुद्धको भ्याक्सिन पत्ता लगाउन, भाइरसको
एजेन्सी, २२ माघ । साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको स,ङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि
चीन । कोरोना भा’इसरवि’रूद्ध जु’धिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भा’इरस नि’यन्त्रण र रो’कथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ता हुवा चुन्निङले सोमबार बताएकी छिन्
एजेन्सी, २० माघ । चीन सरकारले कोरोनाभा’इरसको प्रकोप फैलिएको बेला सहयोगको साटो अमेरिकाले त्रा’स फैलाउने काम गरेको आ’रोप लगाएको छ । चिनियाँ सरकारले कोरोनाभा’इरसको प्रकोपलाई अमेरिकाले त्रा’स फैलाउने गरी प्रतिक्रिया
काठमाण्डौं, माघ २० । चीनले कोरोना सं’क्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिक उद्घाटन हुँदैछ । भा’इरसको सं’क्रमणले महामा’रीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज
बिबिसी । चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दु’ष्ट भा’इरससँग ल’डिरहेको भन्दै सो ल’डाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम
काठमाडाैं । सिक्किमका पूर्व मुख्यमन्त्री एवं गीतकार पवन चाम्लिङले जनताको सम्मान नहुने देशमा कहिल्यै उन्नति नहुने बताउनुभएको छ । काठमाडौमा बिहीबार गीतकार संघ, नेपालले प्रदान गरेको सम्मान ग्रहण गर्दै नेता