एजेन्सी । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र यो ज्यानुअरी १२ को सातादेखि पूर्णरूपमा सञ्चालनमा
भारतको एक युवतीलाई विवाहको लागि प्रस्ताव आएको थियो । ती युवतीलाई कुकुर धेरै मन पर्ने हुनाले ऊसँग समय बिताउने गरेकी थिइन् । त्यही कुकुरको कारण युवकले विवाह रद्द गरेका हुन्
एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षे प्या स्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षे प्या स्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्र
सिडनी । अष्ट्रेलियाका उच्च शिक्षाका विज्ञहरुले नेपालबाट ठूलो संख्यामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको क्रमलाई ‘रातो झण्डा देखाउन’(रोक्न) संघीय सरकारलाई सुझाव दिएका छन् । उनीहरुले गरिब परिवारका विद्यार्थीलाई रिक्रुट गर्ने र
मुम्बई । भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा अपेक्षाकृत सफलता नपाउने देखिएको छ । निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय काँग्रेस
ब्रसेल्स । स्पेनको क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व लिएका कारण बेल्जियममा निर्वासित जीवन बिताइरहेका दुई नेताहरू काल्र्स पुज्डमोन र टोनी कोमिनले यूरोपेली संसद सदस्यको आधिकारिक मान्यता प्राप्त गरेका छन् । उनीहरूलाई क्याटलोनियालाई
एजेन्सी । अबुधाबीकी एक बा लिका अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । बा लिका अइशा मोहम्मद मसित अल मजरुइले युएईका युवराज तथा शासक शेख मोहमद बिन जियाद अल नह्यानसँग
नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् । देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय
एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई इस्लामावादको विशेष अ दालतले मृ त्युद ण्डको फै सला सुनाएको छ । मुसर्रफलाई संविधानको अ वहेलना र देशद्रो हको आ रोपमा उक्त सजा
नयाँ दिल्ली । भारतको प्रधान सेनापतिमा लेफ्टीनेन्ट जनरल मनोज मुकुन्द नरभाने नियुक्त हुने भएका छन् । अहिले उनी भारतको सेना उपप्रमुख हुन् । यही डिसेम्बर ३१ मा अहिलेका प्रधान सेनापति