विश्व

सन् २०१९ मा १३ अर्ब डलरको ह तियार आ पूर्ति गरेका छौ: पुटिन

मस्को । रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् । उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत

दुई चिनियाँ कु टनीतिज्ञलाई नि ष्काशन गर्नु अमेरिकाको ‘ग लत नि र्णय’

बेइजिङ । चिनियाँ दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको चीनले सोमबार जनाएको छ । अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले आइतबार जनाएअनुसार अमेरिकी सरकारले सेप्टेम्बरमा गोप्यरूपमा अमेरिकाका लागि चिनियाँ राजदूतावासका

भारतको नागरिकता विधेयक, सु धारवादी मुसलमानलाई समेट्न तसलीमाको आग्रह

नयाँ दिल्ली । बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीनले भारतमा बनाइएको नागरिकता संशोधन कानुन छिमेकी देशमा अत्याचार गरिएकाहरुका लागि राम्रो भएको बताएकी छन् । उनले गैर मुश्लिम बाहेक कानुनमा नास्तिक, उदारवादी,

सरकार ग ठन प्र क्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

लण्डन । बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ गएका छन् । बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको

जलवायु सम्बन्धी अभियन्ता १६ वर्षीया कि शोरी ग्रेटा थनवर्गलाई टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषणा

वाशिङ्गटन । अमेरिकी चर्चित म्यागेजिन टाइमले सन् २०१९ को वर्ष व्यक्तिमा जलवायु सम्बन्धी अभियन्ता १६ वर्षीया किशोरी ग्रेटा थनवर्गलाई घोषणा गरेको छ । गएको सेप्टेम्बर महिनामा उनले युएन क्लाइमेट एक्सन

म’रिन ब’निन् विश्वकै कान्छी प्रधानमन्त्री

हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो । फिनल्याण्डको

उत्तर कोरियाली नेता किम पत्नीसहित सेतो घो डामा सवार हुँदा जे देखियो, म हत्वपूर्ण नि र्णय लिने संकेत 

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपको सबैभन्दा अग्लो शिखर मानिने माउन्ट पेक्टुको सेतो घोडा चढेर यात्रा गरेका छन् । नेता उनले आफ्नी पत्नीसहित माउन्ट पेक्टुको आरोहण

प्याजको भाउ लगातार बढेपछि बंगलादेशकी प्रधानमन्त्रीले गरिन प्याज नखाने घोषणा

काठमाडौं, मंसिर १५ । प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन्। बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम

अ पडेट : अ ल्वानिया भू कम्प: मृ त्यु हुनेको स ङ्ख्या १३ पु ग्यो 

तिराना । अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

कङ्गोमा वि मान दु र्घटना, २३ जनाको मृ त्यु

गोमा । आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।