विश्व

इजरायलमा नयाँ प्रधानमन्त्री छा न्न संसदलाई जि म्मेवारी

जेरूसेलम । निर्वाचनको बहसलाई अन्त्य गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसदलाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिएका छन् । इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७) मा भएको

अ त्याधिक हिमपातका का रण फ्रान्समा एकको मृ त्यु,तीन लाख घर विद्यु त वि हिन

फ्रान्स । अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन्

‘अनलाइन गेम’ खे’ल्ने स’मयमा प्र’तिबन्ध लगाउने नि’र्णय

एजेन्सी ।  चीनले बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्र’तिबन्ध लगाउने निर्णय गरेको छ। अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न

दुबइको म्युजियम विश्वकै सबैभन्दा ज’टिल संरचना

एजेन्सी। दुबइमा निर्माण भइरहेको एउटा संग्राहलयलाई ‘द म्युजियम अफ फ्युचर’ अर्थात भविष्यको संरचनाको नाम दिइएको छ, जुन हालसम्मकै सबैभन्दा जटिल परियोजना रहेको बताइएको छ । उस्तै देखिने अग्ला भवनहरुको माझमा

‘मलाई अवार्ड चा’हिँदैन, काम गरेर देखाऊ’

एजेन्सी । जलवायु परिवर्तन वि’रुद्ध आवाज उठाउँदै आएकी १६ वर्षीया ग्रेटा थनबर्गले नर्डिक काउन्सिलले प्रदान गरेको वातारणीय पुरस्कार अ’स्वीकार गरेकी छन् । मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यसबारे जानकारी दिँदै उनले

बोरवेलमा ख’सेको यी बालकलाई ब’चाउन, सिङ्गो भारत जुट्यो ! १६ घण्टादेखिको प्रयास जा’री, मोदीले गरे ट्वीट

एजेन्सी–भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा ए’क्कासि ख’स्न पुगे। निकै ग@हिराईमा ख’सेका सुजितलाई ब’चाउन परिवारले पु’लिस र द’मकल विभागलाई त’त्काल खबर

अमेरिकी राष्ट्रपति ट्रम्पले यसरी मनाए ह्वाइट हाउसमा दीपावली (भिडियो सहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको दोस्रो महान चाँड दीपावली मनाउका छन् । आइतबार ट्रम्पले ह्वाइट हाउसमा हिन्दु धर्मावलम्बीहरुसँग दीपावली मनाएका हुन् । ट्रम्पले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेर

सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री बन्न सफल

ब्रसेल्स- बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास र’च्न सफल भएकी छिन् । नरम द’क्षिणपन्थी धा’र बोकेको मु&भ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ

इ’न्डोनेसियाली रा’ष्ट्रपतिको यो से’ल्फी जसमा सँगै छन् उनका दु’श्मन

एजेन्सी – इन्डोनेसियामा केही अघि राष्ट्रपति निर्वाचन सम्प’न्न भयो । त्यो निर्वाचनको समयमा इन्डोनेसियामा केही विषयहरु छ’रपस्ट भए । खासमा यसरी छर’पस्ट भएका विषयमा एक थियो, त्यहाँका राष्ट्रपति जोको विडोडो

छोरा ज’न्माएको २६ दिनपछि फेरि सु’त्केरी, दोस्रो पटकमा जु’म्ल्याहा बच्चा !

एजेन्सी । एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।