धर्म/दर्शन

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष

बोधगयामा २३ औं काग्यु मोन्लम छेन्मो महापूजा भव्यताका साथ सम्पन्न(फोटो फिचर)

मानवी मोक्तान,बोधगया । भारतको बोधगया—गौतम बुद्धले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमिमा साउथ एसियन बुद्धिस्ट एसोसिएसनको आयोजनामा २३औँ सातदिने काग्यु मोन्लम छेन्मो (महापूजा) भव्यताका साथ सम्पन्न भएको छ। डिसेम्बर १५ देखि

बोधगयामा काग्यु मोन्लम छेन्मो महापूजा सुरु, नेपालबाट हजारौँ भक्तजन सहभागी

मानवी मोक्तान । भारतको पवित्र तीर्थस्थल बोधगयामा बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक काग्यु मोन्लम छेन्मो (महापूजा) भव्य रूपमा सुरु भएको छ। १७औँ अवतारी कर्मपा रेम्पोछेबाट सञ्चालन भइरहेको यो महापूजा डिसेम्बर १५ देखि

आज विवाह पञ्चमी धूमधामले मनाइदै

जनकपुर । आज विवाह पञ्चमी,जनकपुरधाममा आज राम-सीता विवाह पञ्चमी धूमधामले मनाइदै छ । त्रेता युगमा आजकै दिन अयोध्याबाट राजकुमार श्रीराम आएर राजकुमारी सीतासँग जनकपुरधाममा वैदिक विधिअनुसार विवाह गरेको तिथि मानिन्छ

आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै

काठमाडौ । आज बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको दोषबाट

लिम्बू समुदायहरुको चाड चासोक तङनामको तयारी

उर्लाबारी । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व मनाउन सुरु गरेका छन् । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक

लेटाङको बरहजी मन्दिरमा दर्शानार्थीको घुईचो

मोरङ । लेटाङ नगरपालिका वडा नम्बर –७ वारङ्गीस्थित बरहाजी मन्दिरमा आज मङ्सिर पूर्णिमाको अवसरमा विशेष पूजाआजाको आयोजना गरिएको छ। सुनसरीको बरहाक्षेत्रभन्दा पनि पुरानो धार्मिक ऐतिहासिक पृष्ठभूमि बोकेको यस मन्दिरमा आज

आज हरि बोधिनी एकादशी

काठमाडौं, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी

आज भाइटीका: ११ः३९ बजे साइत उत्तम, टिका लगाउँदा को-कता फर्किने?

काठमाडौं, कार्तिक ६ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी

आज कुकुर तिहार मनाइँदै

काठमाडौ । आज कुकुर तिहार मनाइँदै छ । तिहारको तेस्रो दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिने चलन छ । धार्मिक विश्वास अनुसार कुकुर तिहारमा कुकुरलाई सम्मान गर्दा यमलोकको यात्रा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।