खेलकुद

रियल मड्रिड मालोर्सासँग प’राजित, बार्सिलोनालाई फाइदा

एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत स्पेनिस महारथी रियाल म्याड्रिड आरसिडी मालोर्सासँग प’राजित भएको छ । शनिबार राति भएको खेलमा मालोर्साले आफ्नौ मैदानमा रियल मड्रिडलाई १-० गोल अन्तरले प’राजित गरेको

प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिताको प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा उद्घाटन

दोलखा । दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा कार्तिक १ गतेदेखि ६ गतेसम्म हुने प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार प्रमुख अतिथिको हैसियतले प्रदेश नम्बर

प्रथम शैलुङ कप शुक्रबारबाट सुरु, फेदाली र काटाकुटी क्वाटरफाइनलमा

दोलखा ।  दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा कार्तिक १ गतेदेखि प्रथम शैलुङ कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज

मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

एजेन्सी ।  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई गोल्डेन बुट प्रदान गरिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई ३ गो’लले प’छि पार्दै २०१८/२०१९ को सिजनमा सर्वाधिक गोलकर्ता बनेर

अ’न्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३-० ले प’राजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अ’न्तिम अवे खेलमा जोर्डनसँग प’राजित भएको छ । आज भएको खेलमा पहिलो हाफ गोलरहित

पहिलो हाफ गो’लरहित बराबरी खेलेको नेपाल बिरुद्द जोडर्न को पहिलो गोल

काठमाडौं । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अन्तिम अवे खेलमा नेपालले जोर्डनवि’रुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । घरेलु टोलीका आ’क्रमक प्रहा’र गोलकिपर किरण

पारस खड्काले गरे राष्ट्रिय टोलीको कप्तानी छाड्ने घोषणा

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् । दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने

विश्व चर्चित फुलबल स्टार रोनाल्डोले गरे ७ सय गोल

काठमाडौं, २८ असोज । विश्व चर्चित पोर्चुगली फुलबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको सात सयौं गोल पूरा गरेका छन् । सोमबार राती भएको युक्रेनसंगको खेलमा रोनाल्डोले उक्त सात सयौं

युरोकप फुटबल : पोर्चुलग २-१ ले पराजित, युक्रेन युरोकप छनौट

काठमाडाैँ । युरोकप फुटबलको छनौट चरण अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगल प’राजित भएको छ । समूह बी अन्तर्गत भएको खेलमा साबिक विजेता पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भएको हो

धनकुटाको चौविसेमा साईनिङ्ग कप फुटवल, वुढासुव्वाले हातपार्यो जीत

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुप्पा माविमा सञ्चालित खुल्ला नकआउट दोश्रो साईनिङ्ग कप पुरुष फुटवल प्रतियोगिताको जीत वुढासुव्वा युवा क्लव कुरुले तेनुपा गढीगाउँ २ ले हात पारेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।