खेलकुद

१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको राम्रो सुरुवात

काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा हङ्कङ्ले नेपाललाई १५४ रनको चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ

भलिबल प्रतियोगिताको उपाधी छथरजोरपाटी वडा नं. ५ लाई

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको प्रथम बार्षिक उत्सवको अवसरमा भएको वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वडा न .५ ले जितेको छ । प्रतियोगितामा सहभागि अन्य ५ टिमलाई पछि पार्दे

टस हारेर नेपाल फिल्डिङमा – हेर्नुहोस् लाईभ भिडियो सहित

काठमाडौं, फागुन २८ । विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । जिम्बाबेको बुलावायो मैदानमा हङकङ्गले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको

विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको

नेपालद्वारा अफगानिस्तानसामु १९५ रनको लक्ष्य, ऐरीले लिए अफगानिस्तानको महत्वपूर्ण विकेट

काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४

नेपालले अफगानिस्तानको सामना गर्दै, नेपालले टस जितेर ब्याटिङ रोज्यो – हेर्नुहोस् प्रत्यक्ष प्रसारण

काठमाडौं, फागुन २६ । विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । प्रतियोगितामा नेपाल र

विश्वकप क्रिकेट छनोट : नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग भिड्ने

काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार

थ्रीस्टार क्लवलाई हराउँदै झापा ११ फाइनलमा

सुरुङ्गा (झापा) फागुन २५ । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा

नेपालले स्कटल्याण्डलाई दियो १५० रनको टार्गेट

फागुन २४ । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले

नेपालको आठ विकेट गयो, क्रिजमा सन्दीप र वसन्त – हेर्नुहोस् प्रत्यक्ष प्रसारण

फागुन २४ । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले आठौं विकेट गुमाएको छ । रोहितकुमार पौडेल ४० बलमा १५ रन बनाएर आठौं विकेटका रुपमा आउट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।