नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाजमा फरक प्रस्त्तुती सहितको ‘मनपर्यो’ नामक भिडियो एन एच एस मिडियाले युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । च्यानल एनपी, धनकुटा खबर, लाईट नेपाल, कोचे मल्टिमिडिया, अनलाईन
५ बर्षपछि नयाँ गीत लिएर आएका जगदीश समालको नयाँ पप गीत ‘देउन’ मा शब्द तथा संगीत दावा शेर्पाको रहेको छ । शेर्पाले पनि झन्डै १ दशक पछि नयाँ गीतमा संगीत