धनकुटाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा साँगुरीगढी गाउँपालिका पहिलो

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटाको साँगुरीगढी गाउँपालिकाले सबैभन्दा बढी अंक पाएको छ । सार्वजनिक नतिजा अनुसार साँगुरीगढी ६६.५२ अंक प्राप्त गर्दै

अत्यावश्यक बाहेकका सबै सेवा ब न्द गर्दै धनकुटा नगरपालिका

धनकुटा खबर, ५ जेठ । धनकुटा नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा आज बाट ब,न्द गर्ने भएको छ । विश्व भरी फै,लिएको कोरोना भाइसरको जोखिम धनकुटा समेत परेको र एक

सं,कटमा परेकालाई सहयोग गर्न धनकुटा नगरपालिकालाई रु.५१ हजार सहयोग

धनकुटा खबर, वैशाख २१ । कोराना भाईरस नि,यन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण सं,कटमा परेका नगरवासीलाई सहयोग गर्न वितरक संघ धनकुटा १ हिलेले आज धनकुटा नगरपालिकालाई ५१ हजार रुपैया सहयोग

दमकलबाट कि,टनास,क औषधी छर्कदै धनकुटा नगरपालिका

धनकुटा खबर । कोरोना भाइरस सं,क्रमणको संभावित जोखिम न्यूनिकरणका लागि धनकुटा नगरपालिकाले किटना,सक औषधी छर्कन सुरु गरेको छ । संभावित उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरि नगरपालिका क्षेत्रमा दमकलको प्रयोग गरि

अब धनकुटाका चौक–चौकमा फ्रि वाइफाई र डिजिटल सूचना, यस्तो छ नगरले गरेको प्रगति…

धनकुटा खबर । धनकुटा नगरपालिकाले नगरका हरेक चौकहरुमा फ्रि वाइफाई डिजिटल सूचनाको ब्यबस्था गरिने जानकारी दिएको छ । नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । नगरबासीहरुको सूचनामा

धनकुटा नगरपालिकामा ५ बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा

धनकुटा । “एक बच्चाको खर्च मेरो सामाजिक दायीत्व, पहुचको सुनिनश्चता सिकाइको स्थायीत्व ” भन्ने मूल नारा सहित धनकुटा नगरपालिकामा ५ बर्ष देखि १२ बर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको

राती १२ बजेसम्मको मत परिणाम बाहिरियो, यस्तो छ धनकुटा नगरपालिकाको ताजा अपडेट

धनकुटा नगरपालिकाको राती १२ बजे सम्मको अपडेट (मेयर । उप–मेयर) एमाले चिन्तन तामाङ्ग ३५५४ । सकुन्तला बस्नेत ३८४९ कांग्रेस दिनेश राई ३२०९ । रेणु श्रेष्ठ २५२९ माओवादी गणेश बिष्ट १२४७

बाहिरियो धनकुटा नगरपालिकाको राती ११:०० बजे सम्मको मतपरिणाम अपडेट…

धनकुटा नगरपालिकाको राती ११:०० को अपडेट (मेयर । उप–मेयर) एमाले चिन्तन तामाङ्ग ३११४ । सकुन्तला बस्नेत ३४५४ कांग्रेस दिनेश राई २७७२ । रेणु श्रेष्ठ २१०२ माओवादी गणेश बिष्ट ११९३ ।

धनकुटा नगरपालिका को पछिल्लो मत परिणाम अपडेट यस्तो छ…

धनकुटा जिल्लाका ६ वटा स्थानिय तहमा मत गणना कार्य जारी रहेको छ । जसअन्तरगत धनकुटा नगरपालिका को पछिल्लो मत परिणाम अपडेट यस्तो छ… एमाले – चिन्तन तामाङ्ग २८१७ । सकुन्तला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।