निर्मलाको न्यायको लागि धनकुटा बहुमुखी क्याम्पसका छात्राहरु सडकमा

बलत्कारकन्चर पछि हत्या गरिएकी कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै धनकुटा बहुमुखी क्याम्पसका छात्राहरुले निकालेको बिरोध रयाली । उनीहरुले हत्यारालाई फाँसीको माग गर्दै धनकुटा बजारमा बिरोध प्रदर्शन

निर्मला हत्या प्रकरणमा सफलताको नजिक प्रहरी, डीएनए रिपोर्टको पर्खाई

खेमराज थापा, काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘केही दिनमै सरकार भेटिँदैछ ।’ उनको

निर्मला पन्तका बुवाको मानसिक सन्तुलन नै गुम्यो, यसरी पिट्दै र घुस खादै भन्सारमा सशस्त्र प्रहरी ! (भिडियो सहित)

यी दृश्यहरु हेर्नुहोस्, सामाजिक संजालबाट साभार गरिएका यी दृश्य आज राजधानीमा आयोजित एउटा कार्यक्रमको हो । जहाँ राष्ट्रपति कार्यालयलाई १८ करोडको गाडी किन्न भनि युवाहरुले भिख मागेका छन् । राष्ट्रपतिलाई

निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो !, प्रहरी भन्छ- अनुसन्धानमै छौँ

भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त

निर्मलालाई सम्झेर यसरी भावुक बनिन् दिदी मनिषा पन्त, आँशु थाम्नै गार्हो – हेर्नुहोस् भिडियो

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त गत साउन १० गते रोशनीको घर गएकी उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ गते घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । हत्याको अभियोगमा दिलिपसिंह

निर्मला पन्त हत्या प्रकरणमा अाइजिपीको एक्सन, एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

काठमाडौँ, ४ कात्तिक । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत

निर्मला पन्तको हत्याबारे अपराध विज्ञसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ । आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र

प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको हातमा निर्मला पन्तको केश !, पत्ता लाग्ला त हत्यारा ?

काठमाडौँ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा

निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै धनकुटामा बिरोध प्रदर्शन

धनकुटा । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न सरकारलाई दवाब दिन धनकुटा नगरपालिकाका विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरु र बजार ब्यबस्थापन

निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान

भीमदत्तनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।