दैवि प्र’कोप उ’द्धार समिति गठन गरिएसँगै हिलेदेखी पाख्रीवास हुँदै डिकुरे सम्मको सडक मर्मत

धनकुटा खबर । पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष शोवित निरौलाको संयोजकत्वमा आज २० सदस्यीय दैवि प्र कोप उद्धार समिति गठन गरिएको छ । विभिन्न विपतका घटनाहरुमा तत्काल उद्धारका लागि खट्ने

पाख्रीवासको विकास र समृद्धी कृषि पर्यटनबाट मात्र संभव

धनकुटा खबर । धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाको समृद्धी र विकास कृषि र पर्यटनबाट मात्र संभव हुने आज पाख्रिवासमा नेपाली कांग्रेस पाख्रिवास नगर समितिले आयोजना गरेको वृहत अन्र्तक्रिया तथा शुभ कामना

विभिन्न पार्टी प’रित्याग गरी धनकुटाको पाख्रीवासमा ७० जना कांग्रेसमा प्रवेश

असोज ४ धनकुटा खबर । नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान अन्र्तगत आज धनकुटाको पाख्रीवासमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् । पार्टीका केन्द्रि

धनकुटाको पाख्रीवासमा जेष्ठ नागरिक र वालकलाकार सम्मानित

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको नगर स्तरिय वालान भजन र्कितन समूहले आज एक कार्यक्रमको वीच ४ जना जेष्ठ नागरिक र १२ जना वाल कलाकारहरुलाई सम्मान गरेको छ । समूहका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।