प्रदेश सरकारले भवन बनाउन ४० लाख प्रदान

बनियानी, २ भदौ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत

प्रदेश १ सरकारले कोरोना नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकालाई पठायो थप रकम

विराटनगर, भदौ २५ । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट

प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १

विदेशमा रहेका प्रदेश-१ का नागरिकको तथ्यांक संकलन शुरु

विराटनगर, जेठ २७ । प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको लागि अनलनाइनबाट तथ्यांक संकलन शुरु गरेको छ

स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै प्रदेश १ सरकार !

विराटनगर, २३ जेठ । स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै प्रदेश नं १ सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । गत वर्षहरुमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई

तिब्बत सरकारले प्रदेश १ लाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गरायो

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश

प्रदेश १ मा १२ हजारको कोरोना परीक्षण – ३५ जनामा कोरोना पु ष्टि, १७ जना निको भए

विराटनगर, १ जेठ । प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना

प्रदेश १ मा कोरोना परिक्षणको अपडेट – हेर्नुहोस्

विराटनगर, वैशाख २४ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा

प्रदेश-१ मा थप पिसीआर ल्याब सञ्चालन – अब दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगर, वैशाख २० । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का श,ङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण

प्रदेश-१ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण

विराटनगर, वैशाख १६ । प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।