प्रदेश १ मा ३१ जनालाई कोरोना सं,क्रमण – झण्डै ६ हजारको कोरोना परीक्षण

विराटनगर, १५ बैशाख । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित

लकडाउनमा विकासका काम न,रो,क्न प्रदेश-१ सरकारको नि,र्देशन

ओखलढुङ्गा, वैशाख १३ । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम न,रो,क्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४

प्रदेश १ मा ‘र्यापिड डाइग्नोष्टिक टेस्ट’ शुरु

विराटनगर, चैत २९ । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि

लकडाउनलाई क,डाइका साथ कार्यान्वयन गर्दै प्रदेश १ सरकार

विराटनगर, चैत २८ । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई क,डाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र ज,मघट ब,न्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको

प्रदेश १ को कोरोना जनसुर,क्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर, चैत्र २५ । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख

प्रदेश नं १ मा नामाकरणको ब हस सुरु, सांसदहरुबीच च,र्को मतभेद

विराटनगर । हिउँदे अविधेशन सुरु भएसँगै प्रदेश १ को नामाकरणको बहस सुरु भएको छ । प्रदेशसभा गठन भएको २ वर्ष पुग्न लागिसक्दा पनि टुंगिन नसकेको नामाकरणको विषयमा सांसदबीच च,र्को मतभेद

प्रदेश १ का प्रमुखद्धारा ४ जनालाई राज्यमन्त्रीमा नियुक्त

विराटनगर, ५ माघ । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारीले आज प्रदेश सरकारमा चार जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा अधिकारीले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश

‘प्रदेश १ को नाम किराँत प्रदेश राखौं’

धनकुटा खबर । किराँत राई यायोख्खाका केन्द्रिय सदस्य सञ्जय सन्तोषी राईले १ नं प्रदेशको नाम किराँत प्रदेश राख्नु पर्ने वताउनुभएको छ । किराँत राई योयाख्खा पाख्रीवास नगर कमिटीको वैठकलाई प्रमुख

प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवान नभए ‘१ नम्बर’ नै हुनुपर्छ : मिराक

धनकुटा । संघिय लोकतान्त्रीक राष्टिय मन्चका अध्यक्ष कुमार लिङ्गदेन ‘मिराक’ले प्रदेश नं. १ को नाम लिम्बुवान र किरात खम्बुवान् नभए १ नम्बर नै हुनुपर्ने बताउनु भएको छ । संघिय लिम्बुवान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।