प्रधानमन्त्रीलाई बाबुरामको चे,तावानी- लोकमान बन्न खोजेको भए भित्तेका,ण्ड सम्झिनुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकमान सिंह प्रवृत्ति देखाएको आ,रोप लगाएका छन् । मंगलबार नेपाल ट्रष्टले आफ्नो नाममा रहेको

पार्टी सचिवालयको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाट ह,टाऊने तयारी

काठमाडौं । एक वर्षअघिसम्म वर्तमान प्रधानमन्त्री केपी ओलीलाई सत्तारुढ नेकपामा नि,र्विकल्प मानिन्थ्यो । स्पष्ट वक्ता, विपक्षीलाई भित्तैमा पुग्ने गरी दिने भाषण, वि,रोधीलाई स,खाप पार्ने उनको कार्यशैलीलाई धेरैले मन पनि पराएका

प्रधानमन्त्री ओलीवि,रुद्ध नेकपामा ‘घेराब,न्दी’

काठमाडौं । सरकारप्रति टिका–टिप्पणी जारी रहेका बेला प्रधानमन्त्री केपी ओली पार्टीभित्र पनि घेराब,न्दीमा पर्दै गएका छन् । नेकपाको ‘हाइकमा,ण्ड’ केन्द्रीय सचिवालयमा अ,ल्पमतमा रहेका कारण ओली कुनै निर्णय रोक्ने सा,मथ्र्यमा छैनन्

कुखुराका चल्लाझैँ पछिपछि कु,दे विपक्षीहरू – प्रधानमन्त्री

पोखरा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताउनुभएको छ । आज पोखरामा नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई

५० वर्षअघि डोकोमा पानी बोकेको अवस्था प्रम ओलीले यसरी सम्झिनुभयो (हेर्नुहोस् भिडियो)

काठमाडौं । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट

केही बर्षपछि हामी देशलाई धनि बनाउछौं – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणको काम तिव्र गतिमा भइरहेको बताएका छन् । सुक्खाग्रष्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार यासोक बृहद पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको सहजताका

आठराईदेखि आठराईसम्म ६९ बर्षको ओली यात्रा

डा. कल्याण रोका, कविता अधिकारी । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म इवा–२, तेह्रथुममा पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीबाट २००८ साल फागुन ११ (सन् १९५२-०२-२३) मा भएको थियो

जन्मदिनमा प्रधानमन्त्री ज,न्मस्थान तेह्रथुममा, गाँउपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी

हामीलाई सपना देख्न कसैको इजाजत चाहिँदैन – प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा

५ अर्ब भ्र,ष्टाचार हुनबाट मैले देशलाई जो,गाएको छु – प्रधानमन्त्रीमाथि पनि छा,नबिन हुनुपर्छ – विजयप्रकाश मिश्र (भिडियो सहित)

काठमाडौं । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा क,मिसन डी,ल गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाली प्रतिनिधि भनिने विजयप्रकाश मिश्रले यो प्र,करणमा मुख्य दो,षी को को हुन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।