बामदेव र झलनाथ खनाल चुनाव नलड्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम यो पटकको निर्वाचन नलड्ने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन

मलाई २ वर्ष मात्रै प्रधानमन्त्री ब,नाए १० वर्षमा चीनलाई उ,छिन्छौं – बामदेव गौतम

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्या,उने बताएका छन् । आइतबार ‘विश्व व्यवस्था र चीन स् नेपालमा समाजवादको सम्भाव्यता’

आफूलाई पार्टीवाट नि,काल्न बामदेवको आ,ग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूलाई पार्टीवाट नि,काल्न आग्रह गरेका छन् । उपाध्यक्ष गौतमले हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा वि,वाद हुने

म अहिले पनि नेकपाको अपरिहार्य व्यक्ति हुँ, यो पार्टीमा म हुनैपर्छ : वामदेव गौतम

काठमाडौ ।  नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उनको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् ।

उपनिर्वाचनमा कास्कीबाट चुनाब नलड्ने बामदेव गौतमको घोषणा : फेरी पराजित हुने डर!

काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् । आज फेसबुकमार्फत जानकारी गराउँदै बामदेवले उक्त निर्वाचन क्षेत्रबाट पराजित हुने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।