जनताको मन खु’म्चने गरी हामी काम गर्दैनौँ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना

शहरी विकास मन्त्रीले पनि दिए रा’जीनामा

काठमाडौं, ८ पुस । शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् । मन्त्री राईले आफ्नो आधिकारिक लेडरप्याडमै लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका

५ वर्षभित्र गरीबी दर १५ प्रतिशतमा झारिने : मन्त्री बाँस्कोटा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा ः

विगतका निर्णय उल्टा’उने र अड्का’उने प्र’तिष्पर्धामा मन्त्रीहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्रालयबाट उपेन्द्र यादवलाई कानुन र कानुनमन्त्रालयबाट भानुभक्त ढकाललाई स्वास्थ्यमा लगे । तर, दुवै मन्त्रालयमा विगतमा भएका निर्णय उल्टाउने र अड्काउने प्रतिष्पर्धा मन्त्रीहरुमा चलेको छ

२२ वर्षमा नभएको काम वर्तमान सरकारबाट २ वर्षमै भयो : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल

सांसद विद्याको घरमै पुगेर मन्त्री भट्टराईले दिए शुभकामना तथा बधाई !

पोखरा, मंसिर २९ । भरखरै कास्की २ -बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईलाई पर्यटनमन्त्री योगेश भट्राईले शुभकामना तथा बधाई दिएका छन् । उनले सांसद भट्टराईकै घरमा गएर बधाई तथा शुभकामना

झ’रीको प्र’वाह नगरी मन्त्री मगर प्र’शोधन केन्द्रको निरीक्षणमा

कामाडौं, २७ मंसिर । खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आज झरीको प्रवाह नगरी काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षणमा गएकी छन् । उनले उक्त प्रशोधन केन्द्रको

भर्खरै सार्वजनिक भयो हट्ने र थपिने मन्त्रीको नाम – हेर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।