सांसद विद्याको घरमै पुगेर मन्त्री भट्टराईले दिए शुभकामना तथा बधाई !

पोखरा, मंसिर २९ । भरखरै कास्की २ -बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईलाई पर्यटनमन्त्री योगेश भट्राईले शुभकामना तथा बधाई दिएका छन् ।

उनले सांसद भट्टराईकै घरमा गएर बधाई तथा शुभकामना दिन पाउँदा खुसि लागेको बताएका छन् । आज फेसबुकमा एउटा स्टाटस् पोस्ट गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भट्टराई विद्यालाई भेट्न उनकै निवास मालेपाटन पोखरा पुगेका थिए ।

उनले फेसबुकमा लेखेका छन,- “कास्की क्षेत्र नं २ मा हालै सम्पन्न भएको उप निर्वाचनमा बिजयी माननीय बिद्या भट्टराईजीलाई पोखरा मालेपाटन स्थित वहाँकै निवासमा भेटर बधाई र शुभकामना ब्यक्त गर्न पाउदा खुशी लागेको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।