ज्ञानेन्द्र शाहीको टोलीले का,नेखुशी गर्न थालेप,श्चात पछि ह,टें – अब कहिल्यै सहकार्य हुन सक्दैन – पूर्वडिआईजी खरेल

काठमाडौं । नेपाल प्रहरीका पूर्व-डिआईजी एवं सामजिक अ,भियन्ता रमेश खरेलले देशमा सुशासन र विधिको शासन नभएकाले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गर्नुपरेको बताएका छन्। क्यानाडा नेपालमार्फत प्रसारण हुने कार्यक्रम राष्ट्रको

औपचारिक घोषणा नहुँदै पूर्वडीआईजी रमेश खरेल अभियानबाट पछि ह,टे

काठमाडौं, १५ फागुन । बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेल अलग भएका छन् । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला

पूर्वडीआईजी खरेलले भने,- हामीले सुशासनका लागि अभियान च,लाउन लागेका हौं

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट केही समयअघि रा,जीनामा दिएका रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको बताएका छन्। आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट पारेका छन्।

ज्ञानेन्द्र शाहीलगायतलाई समेटेर पूर्वडीआईजी रमेश खरेलले नयाँ द,ल खोल्ने

काठमाडौँ । नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ द,ल खोल्ने भएका छन् । भोलि बिहीबार दलको औपचारिक घोषणा गरिनेछ । भ्र,ष्टाचारविरोधी अभियान, सुशासन,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।