सीमा र,क्षाको दृ ढ स,ङ्कल्पका साथ सश,स्त्र प्रहरीले थाल्यो गस्ती

छाङरु (दार्चुला) । राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा र,क्षाको दृढ स,ङ्कल्पका साथ आजदेखि सश,स्त्र प्रहरीले गस्ती थालेको

चीनको सिमानामा पहिलोपटक सश’स्त्रको सीमा सु’रक्षा पोष्ट स्थापना

संखुवासभा, १ माघ । चीनको सिमानामा पहिलोपटक सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापन गरिएको छ । चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट)

सीमा वि’वाद : स’त्य स्वी’कारेर स’हजीकरण गर्नुमा नै भारतको हित

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा

सीमा मि’चेको वि’रोधमा ‘ब्याक अफ इन्डिया चाइना’ नारासहित प्र’दर्शन

काठमाडौं, १ मंसिर । नेपाल विद्यार्थी संघले सीमा मि’चेको भन्दै भारत र चीन दुवैविरुद्ध प्र’दर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया-चाइना’ नारासहित प्र’दर्शन गरेका हुन् । राष्ट्रिय

नेपाल भारतबीच सीमा वि’वादबारे चीनको यस्तो प्रतिक्रिया

काठमाडौं । चीनले नेपाल–भारतबीच जारी कालापानी क्षेत्रको सीमा विवादबारे प्रतिक्रिया दिएको छ । सञ्चारकर्मीसँगको छलफलपछि आज काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले जारी गरेको ‘प्रेस नोट’मा कालापानी क्षेत्रको विवाद नेपाल

राष्ट्रियताको मु’द्धामा नेताहरुको एक स्वर : नेपाल–भारत सीमा समस्या समाधानका लागि यस्तो सुझाब

काठमाडौं । तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो सरकारी

नेपालको सीमा न’मिचेको भारतको दा’बी

काठमाडौं, कात्तिक २१ । भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको सीमा नमिचेको दा’बी गरेको छ । बिहीबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले

यसकारण भारतको विहारसँग जोडिएको झापालगायतको सीमा नाका २ दिन ब’न्द

झापा । आज शनिवार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म भारतको विहारसँग जोडिएको झापालगायतको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुन लागेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।