ब्लड क्यान्सर पीडित २० बर्षीय लाल कुमार लिम्बुको जीवन रक्षाको लागी सहयोग गर्न आग्रह
तेह्रथुम, २४ फागुन । आर्थीक कम्जोरका कारण उपचारमा समस्या भएका तेह्रथुम फाक्चामारा ब्लड क्यान्सर पिडित लाल कुमार लिम्बुको जीवन रक्षाको लागी सहयोग गर्न परिवारले आग्रह गर्नु भएको छ ।
३ पहिले पेट दुख्ने मुटु दुख्ने घाँटीमा गाठाँ गुठी आउने गरेको अबश्थामा जिल्ला अस्पतालले ग्लेन टिभीको लक्षण हुन सक्ने बताए पछि धरान स्थीत बिपी कोईराला बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ब्लड क्यान्सर भएको रिपोर्ट निकालेको थियो । ब्लड क्यान्सरको रिपाट निस्के सँगै प्रतिष्ठानले भरतपुर क्यान्सर अस्पतालमा रिफर गरेको थियो । प्रतिष्ठानले रिफर गरे सँगै क्यान्सर अस्पतालमा कठिनका साथ भर्न गरीएको ब्लड क्यान्सर पिडित लिम्बुका दिदी प्रेमा लिम्बुले बताउनु भयो । मृत्यृ सँगै संघर्ष गरी रहेका लिम्बुलाई अस्पताल पुर्याएको १५ दिन पछि भर्ना भए सँगै चेकजाँच सँगै औषधी सेवन सँगै केही सुधार आएको थियो । उपचारको क्रममा बिभीन्न मानबीय मन भएका ब्याक्तीहरुले ब्लड दान गर्नु गरी भाईलाई जिबनबादान गर्नु भएको पिडितका दिदी प्रेमाले भक्कानीन्दै भन्नु हुन्छ ।

लिम्बुको उपचारका लागी यस १० लाख खर्च भई सकेको र उनको उपचारका लागी डाक्टरको सल्लाह अनुसार ६० लाख लाग्ने भने सँगै परिवार शोकमा डुबेको छ भने उनको जिबन रक्षाको लागी सहयागी मनहरुलाई लिम्बुलाई बचाउन सबैमा अनुरोध गर्नु भएको छ । ९ कक्षामा अध्यायन गर्दै आएका लिम्बु ब्लड क्यान्सर भए सँगै जिबन मरणको दोसाँघमा रहेका छन । आमा बुबा र दाजु भाईजु दिदी गरी ६ जनाको परिवार रहेका लिम्बुको बुबाको मृत्यृ आर्थीकमा भार थपिन्दै गएको थियो डाक्टरको सल्लाह अनुसार उनको बोर्नमेरो टन्सप्लानिङ गर्नुको बिकल्प नरहेको बताएका छन । अस्पतालले डिस्चार्च गरेका लिम्बुको ब्लडले २० प्रतिशत मात्र काम गरेको डाक्टरहरुले बताएका छन ।
सहयोग गर्न चाहाने ब्याक्तीहरुले –
उनको दिदी प्रेमा लिम्बु मोबाईल नम्बर ९७१७३६१२२३
बैक एकाउण्ट नोबिल बैक खाता नम्बर १६१००१७५१००११


