सगरमाथा आरोहणका क्रममा ४१ वर्षीय स्वीस नागरिकको खोंचमा खसेर मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ।

सगरमाथाको पहिलो शिविरमा आज उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए। उद्धारकर्ताको टोलीले उनको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन्। शव आजै हेलिकप्टरमार्फत राजधानी ल्याईएको छ।

विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ वर्षीय आरोही उली सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै फर्किने योजनामा थिए। यसलाई आरोहणको भाषामा ‘हर्नबाइन रुट’ भनिन्छ। हिजो पहिलो शिविर नजिकै अर्को पनि एउटा पुरानो शव भेटिएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।