किन पुगे एकाबिहानै राजपाका शिर्ष नेताहरू भारतीय दूतावास लैनचौर ?

काठमाडौं, १६ जेठ । स्थानीय तहको निर्वाचन र नयाँ सरकारलाई लिएर नेपाली राजनीतिकमा तरंग आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू भारतीय राजदूतावास लैनचौर वार्ता गर्नु पुगेको खुलासा भएको छ ।

राजपा नेपालका नेताहरू मंगलबार बिहान काठमाडौंका लैनचौरस्थित भारतीय रादूतावासमा राजदूत मनञ्जिभसिंह पुरीसँग भेटवार्ता गर्न पुगेको उच्च स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचनमा भाग नलिएर बिभिन्न बखेडा गरिरहेको राजपा नेपाललाई पछिल्लो पटक निर्वाचनमा सहभागी हुन दवाव परिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको अवस्थामा राजपा नेपालका नेताहरू भारतीय दूतावास जानुलाई महत्वका साथ लिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।