राजपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप (भिडियो सहित)

राजविराज, जेठ १६ । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजमा मंगलबार दिउँसो झडप भएको छ । निर्वाचन कार्यालय घेराउ गर्न गएका राजपाका कार्यकर्ताहरु कार्यालय हाताभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

त्यसक्रममा प्रहरीले गरेको लाठीचार्जबाट तीनजना प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ । सप्तरीकै छिन्नमस्ता गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेक्रममा पनि मंगलबार सामान्य झडप भएको छ । ईमेजखबरको यो भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।