काठमाण्डौंमा ‘क्लिन द सिटी’अभियान सुरु गर्दै मेयर र उपमेयरले लगाए झाडु , अब काठमाडौँलाई छिटै हराभरा बनाउने ( भिडियो सहित)

काठमाडौं महानगरपालिकाका मेयर बिधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खडगीले आज बिहानैदेखि काठमाडौं सफाईको काम शुर गरेका हुन् ।

काठमाडौं । काठमाडौं सफाईका वारे पहिलो निर्णय गरेका काठमाडौं महानगरपालिकाका मेयरबिद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सुरु गरेका छन् । हिजोमात्र पदभार ग्रहण गरेका काठमाडौं महानगरपालिकाका मेयर बिधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खडगीले आज बिहानैदेखि काठमाडौं सफाईको काम शुर गरेका हुन् । काठमाडौंलाई बस्नलायक शहर बनाउने घोषणा गरेका शाक्य र खड्गी आफैं सडकमा निस्किएर सफाईमा सहभागी हुँदा आफुले भोट जितेर जिताएका प्रतिनिधीसागै मतदाताहरु पनि सहभागी भए । काठमाडौं महानगरपालिकाका मेयर–उपमेयरको भर्खरैजिम्मेवार िसम्हालेका शाकय र खड्गीको सहभागीतामा आज बाँसबारीदेखी नारायणगोपाल चोकसम्म सरसफाई कार्यक्रम को आयोजना गर्‍यो । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।