भर्खरै विहे गरेर भित्र्याएकी श्रीमतीले ड्राईभरसँग बाटो तताएपछि कतारमा श्रीमान बेहोश !

पाल्पा । पाल्पा बगनासदेवी गाउँपालिका वडा नं.७ गोदीघर बस्ने भोजराज भट्टराई छाँगाबाट खसेजस्तै भए जब उनले भर्खरै विहे गरेर भित्रयाएकी आफ्नी श्रीमतीलाई केशवराज गैरे भन्ने व्यक्तिको अँगालोमा बाँधिएर फेसवूकका भित्ताहरुभरी रंगिन फोटोहरु पोष्ट गरेको देखे ।

एकछिनसम्म त उनलाई पत्याउन निकै गाह्रो भयो । थाहा थिएन यो सपना या विपना ? खुट्याउन आफूले आफूलाई बेस्सरी चिमोटे शायद यो बिपना नै थियो ।एक डेढ बर्षको पवित्र प्रेमलाई जीवन्तता दिन उनले आफ्नी प्राणभन्दा प्यारी प्रेमिका मिना न्यौपानेलाई भगाएर ल्याएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।