घरमालिकको कुटाईबाट कुवेत पुगेकी राधिका सख्त घाइते, हस्पिटलको बेडबाट यस्तो विलौना (भिडियो सहित)
हुन त नेपाली चेलीहरु विदेशमा घरमालिक संग पिडित नभएको खबर यो कुनै पहिलो पटक होइन। यहाँ फेरी यस्तै घटना घटेको छ। अवैधानिक तरिकाले कुवेत पुगेकी राधिका आले घरमालिकको कुटाईबाट सख्त घाइते भएकी छिन। घाइते अवस्थामा रहेकी राधिकाको दांत बंगारा र हात भाँचिएको छ, अशक्त बनेकी राधिका भन्छिन म अब काम गर्न सक्तिन मेरो शरिर दुर्बल भैसक्यो। म आएको मेनपावरको पहलमा अथवा नेपाली दुतावासको सहयोगमा उनि घर फर्किन चाहन्छिन। हेरौं पिडितको बयान
https://youtu.be/Vde1-gDl95U


