युएई स्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (सूचीसहित)

संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करलाई कारबाही गर्नको लागि सार्वजनिक गरेको छ । जसमा ट्राभल एजेन्सी समेत छन् ।

पीडित भएर नेपाली दूतावासमा उद्दारको लागि पुगेका नेपाली महिला र पुरुषले उजुरी दिएको आधारमा दूतावासले कानुनी कारबाही गर्नको लागि ती व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । कारबाही गर्नुपर्ने तस्करमा नेपाल र युएईमा रहेका नेपाली नागरिक रहेका छन् ।

दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार पीडित भएका मध्ये ७१ जनाले उजूरी दिएका थिए । दूतावासले ३३ जना महिलालाई सेल्टरमा राखेर उद्दार गरेको छ । भिजिट भिसामा पुगेर अलपत्र परेका ३८ जनालाई उद्दार गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।