विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो।

दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ भने भारत शीर्ष स्थानमा छ । यस्तै, अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो, भुटान पाँचौ, बंगलादेश छैठौ, श्रीलंका सातौ र पाकिस्तान आठौं स्थानमा छ । विश्व बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।