बाहिरियो धनकुटाको शुरुको मत परिणाम, कस्को कति ?
धनकुटा खबर । धनकुटाको शुरुको मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले ३४३ मत ल्यएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २९६ मत ल्याएका छन । अहिले धनकुटामा ७११ मत गणना भएको छ ।



