५ नम्बर प्रदेशमा १ घण्टामा १३२ मत खस्यो

दाङ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १ घण्टामा १३२ मत खसेको छ । पाँच नम्बर प्रदेशको दाङ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजे वाट सुरु भएको निर्वाचनमा ११ बजे सम्म ७४ पुरुष र ५८ महिला गरि १३२ मत खसको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले वताए ।

दिउसाे ३ बजे सम्म हुने मतदानमा ३०५ जना सहभागी हुनेछन् । प्रदेश सदस्य तर्फ गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर १(२) प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ पुरुष तर्फ र साेहि जिल्लाका प्रदेश सभा सदस्य गिता थापा महिला तर्फ पहिलो मतदान गरेका हुन् ।

स्थानीय तह तर्फको मतदान स्थलमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल पुरुष र उपमेयर सिता भण्डारी महिला तर्फ हिजो मतदान गरेका हुन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र आज वेलुका नतिजा आउने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।