ह्या’करले फेरि लु’टे कृषि विकास बैंकको करिब २ करोड, रकम निकाल्दै गर्दा ३ जना काठमाडौंबाट प’क्राउ

काठमाडौं- ह्या*करले कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ लु*टेका छन्। बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्या*करले लु*टेका हुन्।ह्या*क गरिएको उक्त रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई मंगलबार दिउँसो ह्या*क गरी लु*टिएको रकम नि*काल्दा-निकाल्दै प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरुको नाम गो*प्य राखेको छ भने कसरी ह्या*क गरी रकम नि*कालियोे भन्नेबारे पनि केही बताएको छैन ।पक्राउ परेका व्यक्ति नेपाली नैे हुन् वा विदेशी नागरिक हु्न भन्नेबारे पनि प्रहरीले केही खुलाएको छैन।

प्रहरीले यसबारे बैंकका कर्मचारीसहितको सहयोगमा अ*नुसन्धान सुरु गरेको छ। बे*लैमा पक्राउ गरिएकाले ह्या*क गरी नि*काल्न लागिएको ठूलो रकम जो*गिएको प्रहरीले जनाएको छ। यसअघि पनि चिनियाँ र फ्रेन्च ह्या*करको स*मूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्या*क गरी नि*काल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फ*रार छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।